Category: 'हाम्रो झापा'
बिर्तामोडको सुधार केन्द्रमा लडेर इलामकी महिलाको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडमा रहेको एक सुधार केन्द्रभित्र लडेर इलामकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाम नगरपालिका-४ बरबोटेकी ५० वर्षीया जीवनकला काफ्लेको उपचारको क्रममा बिएन्डसी अस्पतालमा […]
टोक्ला चिया बगानले भत्कादियो सनसरी मन्दिर, स्थानीयको विरोध
मेचीनगर, बैशाख ९ । झापाको मेचीनगरमा रहेको नेपाल चिया विकास निगमको टोकला चिया कमानभित्र रहेको मन्दिर बगान समूहले भत्काएको छ । मेचीनगर-८ पातलगंगा रहेको सनसरी मन्दिर हिजो राति ०९ः३० बजे सुवास संघाईको समूहले डोजर लगाएर […]
सुनको मूल्य २ लाख नजिक
बिर्तामोड, बैशाख ९ । मंगलबार नेपाली बजारमा आज सुनको मूल्य बढेर २ लाख नजिक पुगेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी […]
कनकाईमा ट्यांकरको ठक्करबाट पुजारी सापकोटाको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गमा तेलको ट्यांकरले साइकलयात्री लाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ७ बजे कनकाई–८ घाघरा पुलमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प २९९७ […]
चन्द्रगढी भेट्रान फुटबलः पूर्वेली र दुधे सेमिफाइनलमा
भद्रपुर, बैशाख ८ । पूर्वेली युवा क्लब बिर्तामोड र दुधे भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश छन् । भद्रपुरको मेची रंगशालामा भएको खेलमा हिमाली युनाइटेड क्लबलाई ४–० गोलको […]
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीको भने स्थिर
बिर्तामोड, बैशाख ८ । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका […]
चन्द्रगढी भट्रान फुटबलः बिर्तामोड र आयोजकको शानदार जित
भद्रपुर, बैशाख ८ । बिर्तामोड भेट्रान एफसी र आयोजक चन्द्रगढी भेट्रान क्लबले गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा उत्कष्ट जित निकालेका छन् । भद्रपुरको मेची रंगशालामा भएको तेस्रो खेलमा दमक लखनपुर भेट्रान […]
ताप्लेजुङमा जिपमा आगो लाग्दा भद्रपुरका तीनसहित चारजनाको मृत्यु
बिर्तामोड, बैशाख ८ । ताप्लेजुङको फुङलिङ-१० गन्द्रे र तेर्सेको छेउमामा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जिप दुर्घटना हुँदा झापा भद्रपुरका तीनजनासहित चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ […]
बिर्तामोड र भद्रपुरबाट २२ लाखको मोबाइल पार्ट्स बरामद
बिर्तामोड, बैशाख ७ । प्रहरीले झापाको बिर्तामोड र भद्रपुरबाट भन्सार छलेर ल्याएर ल्याइएको सामानसहित एकजनालाई पक्राउ गरेको छ । हिजो राति अन्दाजी १० बजे अर्जुनधारा–६ छाताचोकमा करिब १८ लाख १० हजार २५० रुपैयाँबराबरको अवैध मोबाइल […]



