Category: 'हाम्रो झापा'
चारपाने युनाइटेडलाई उर्लाबारी भेट्रान्स फुटबलको उपाधि
बिर्तामोड, बैशाख ६ । तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि झापा बिर्तामोडको चारपाने युनाइटेड एफसीले उचालेको छ । फाइनलमा दमक लखनपुर भेट्रानलाई २–० गोल अन्तरले हराउँदै चारपानेले उपाधि रक्षा गरेको हो । उपाधिसँगै चारपानेले नगद […]
भद्रपुर फुटबल ट्रेनिङ सेन्टरका बालबालिकासँग नगरप्रमुखको उत्प्रेणात्मक कार्यक्रम
भद्रपुर, बैशाख ६ । झापाको भद्रपुरमा रहेको भद्रपुर फुटबल ट्रेनिङ सेन्टरले नगरप्रमुख गणेश पोखरेलसँग उत्प्रेणात्मक कार्यक्रम गरेको छ । भद्रपुर-१० कलवलगुढीमा रहेको सेन्टरको खेल मैदानमा नगरप्रमुख पोखरेलले अन्डर १३ का प्रशिक्षार्थी खेलाडीहरुलाई हौशला प्रदान गरेको […]
दोमुखामा बेवारिसे पुरुषको शव
बिर्तामोड, बैशाख ६ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा रहेको दोमुखा चिल्ड्रेन पार्कमा एकजना पुरुषको बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो १२ः३० बजेतिर नाम, थर र वतन नखुलेको […]
चन्द्रगढी भेट्रानः टाइब्रेकरमा हिमाली भाग्यमानी
भद्रपुर, बैशाख ६ । टाइब्रेकरमा झिलझिले भेट्रान एफसीलाई हराउँदै भद्रपुरको हिमाली भेट्रान एफसी गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा विजयी भएको छ । आज भद्रपुरको मेची रंगशालामा भएको दोस्रो खेलमा झिलझिले भेट्रान […]
चन्द्रगढी भेट्रानः काँकरभिट्टाको शानदार जित
भद्रपुर, बैशाख ६ । रमेशकुमार बस्नेतको ह्याट्रिक मद्दतमा काँकरभिट्टा भेट्रान एफसीले गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भद्रपुरको मेची रंगशालामा भएको उद्घाटन खेलमा दमक भेट्रान एफसीलाई […]
बिर्तामोडमा फुट-७ कप खुला फुटसल प्रतियोगिता हुने
बिर्तामोड, बैशाख ६ । झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही बैशाख १९ र २० गते हुनेछ । नेपालकै ठुलो दाबी गरिएको बिर्तामोड-५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने […]
कमलमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद फैसला
बिर्तामोड, बैशाख ६ । विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने झापाको कमल गाउँपालिका–३ को सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवकुमार भट्टराईलाई एक वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले शिक्षक भट्टराईलाई बालबालिकाविरुद्धको […]
बिर्तामोडको रिद्धिसिद्धि प्लाई उद्योगमा आगलागी
बिर्तामोड, बैशाख ६ । झापाको बिर्तामोडमा रहेको एक प्लाई उद्योगमा हिजो राति आगलागी भएको छ । बिर्तामोड-२ चैतुबारीमा रहेको रिद्धिसिद्धि प्लाई उद्योगमा आगलागी हुँदा ९० लाख रुपैयाँबराबरको क्षति भएको छ । हिजो राति ९ः३० बजेतिर […]
भद्रपुरमा बालिकालाई जबरजस्ती गरेको आरोपमा सोरेन पक्राउ
बिर्तामोड, बैशाख ६ । झापा भद्रपुरका एकजना युवालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर ४ आँपगाछीका २० वर्षीय लखिराम सोरेन रहेको प्रहरीले जनाएको छ । हिजो बिहान दिउँसो […]



