Category: 'हाम्रो झापा'
सदस्यता लिएर मात्र एनसिडिएको लोगो प्रयोग गर्न तीन जिल्लाको आग्रह
बिर्तामोड, बैशाख ४ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) कोशी प्रदेशका तीन जिल्लाको संयुक्त बैठकले संघमा आवद्ध व्यवसायी सदस्यहरुलाई मात्र संघको लोगो प्रयोग गर्न आग्रह गरेको छ । झापाको दमकमा आज भएको एनसिडिए झापा, मोरङ […]
हेप्पील्याण्डमा करेन्ट लागेर एकको मृत्यु
बिर्तामोड, बैशाख ४ । झापाको कनकाई नगरपालिका वडा नम्बर –२ मा रहेको हेप्पील्याण्ड फनपार्कमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर -९ का ४५ वर्षीय सन्तोष नेम्बाङ रहेको जिल्ला […]
पैसा नदिए ‘फसाइदिने’ लाइफ केयर पानीका सञ्चालकलाई धम्की
बिर्तामोड, बैशाख ४ । झापा बिर्तामोडको एक पानी उद्योगले उत्पादन गरेको प्रशोधित पानीमा ‘कीरा भेटिएको’ भन्ने कुरा तथ्यहीन भएको सञ्चालकले बताएका छन् । बिर्तामोड-३ बिर्ताबजारको प्रकाश बेभरेज प्रालिले उत्पादन गरेको लाइफ केयर पानीमा कीरा भेटिएको […]
बिर्तामोडमा टिभिएसको नयाँ वर्ष एक्सचेन्ज अफर
बिर्तामोड, बैशाख ४ । टिभिएस मोटरसाइकलले नयाँ वर्षको उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको छ । आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको बिर्तामोडस्थित बिक्रेता पाथिभरा अटो लिंकले पनि सो एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको […]
चिनिया कम्पनीले असहमति जनाएपछि झापाको औद्योगिक पार्क अन्योलमा
बिर्तामोड, बैशाख ४ । झापाको कमल गाउँपालिकामा बन्ने भनिएको नेपाल–चीन औद्योगिक पार्कको आयोजना विकास सम्झौता (पिडिए) मस्यौदामा विकासकर्ता चिनिया कम्पनीले असहमति जनाएको छ । पिडिएमा उल्लेखखित कतिपय विषयमा चिनिया कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट […]
माईधार-झिलझिले सडक सञ्चालनमा
बिर्तामोड, बैशाख ४ । आज बिहान परेको पानीले भत्किएको पूर्वपश्चिम-राजमार्गअन्तर्गत निर्माणाधीन एसियन हाइवेको डाइभर्सन निर्माण गरिएको छ । झापाको माईधार-झिलझिले खण्डमा डाइभर्सन बगाएर सडक अवरुद्ध भएपछि बिहानै धमाधम निर्माण गरिएको स्थानीय जगन कार्कीले जानकारी दिए […]
झापामा हल्का वर्षा जारी, शुक्रबारसम्म पानी पर्ने
बिर्तामोड, बैशाख ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशको झापामा आज बिहान ०३ः१४ बजेदेखि सामान्य मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ […]
बिबिसीसँग रोकियो झापा एफसी, पाँचौँ स्थानमा यथावत
बिर्तामोड, बैशाख ३ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ । बराबरीमा दुवैले समान १ अंक प्राप्त […]
हल्दिबारीका विक २४ वर्षपछि पक्राउ
बिर्तामोड, बैशाख ३ । झापा हल्दिबारीका ठगी मुद्दाका एकजना मानिस २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी-१ का ६१ वर्षीय नरबहादुर विक छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विकलाई आप पक्राउ गरिएको […]



