Category: 'हाम्रो झापा'
ठाकुरलाई रोट्रयाक्ट बिर्तामोडको सहयोग
बिर्तामोड, चैत ३१ । रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बोनम्यारोको समस्याबाट ग्रसित एक बालकलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण आफ्ना ४ वर्षीय छोरा उज्ज्वल ठाकुरलाई उपचार गराउन नसकिरहेका बिर्तामोड-५ जात्रुबारीका मुकेश ठाकुर र […]
कनकाईमा करेन्ट लागेर एकजनाको मृत्यु
बिर्तामोड, चैत ३० । झापाको कन्काईमा करेन्ट लागेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो । कनकाई-१ बस्ने ६६ वर्षीय […]
व्यावसायिक राहत कोषमा डिल्लीराम र विपिनको एक लाख ११ हजार रुपैयाँ
बिर्तामोड, चैत ३० । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यावसायिक सदस्य राहत कोषमा संघका कार्यसमिति सदस्यद्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाईं विपिनले आफ्नो जन्मदिनको अवसर पारेर रकम प्रदान गरेका छन् । उनीहरुले कोष बृद्धिमा […]
झापामा घट्दै सुपारी उत्पादन
बिर्तामोड, चैत ३० । झापामा यो वर्ष सुपारीको उत्पादनमा गिरावट आएको छ । हिउँदे वर्षा नहुँदा सुपारी उत्पादनमा असर परेको स्थानीय कृषकहरुले बताउँदै आएका छन् । अर्जुनधारा ३ खुदुनाबारका कृषक नरेन्द्रकुमार भण्डारीका अनुसार जलवायु परिवर्तनका […]
बिर्तामोडमा गाँजासहित दुई भारतीय पक्राउ
बिर्तामोड, चैत ३० । प्रहरीले झापाको बिर्तामोडमा लागुऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बेंगलोर कनाटाकास इजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र नागावार बस्ने ५१ वर्षीय इब्राहिम केथाड्थ रहेका छन् […]
बाह्रदशीमा मावल गएका बालकको पोखरीमा डुबेर मृत्यु
बिर्तामोड, चैत ३०। झापाको बाह्रदशीमा मावल गएका एकजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्जुनधारा-३ का लोकबहादुर तामाङका छोरा ९ वर्षीय कृष्ण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
बिर्तामोडको सहकारीको रकम हिनामिना गर्ने कर्मचारी जेल चलान
बिर्तामोड, चैत २९ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी जेल चलान भएका छन् । ३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना […]
दुर्गा प्रसाई भारतमा पक्राउ
बिर्तामोड, चैत २८ । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ। उनी प्रहरीको सम्पर्कमा पुगेको […]
अर्जुनधारामा खुला साइक्लिङ च्यालेन्ज हुने
बिर्तामोड, चैत २८ । झापाको अर्जुनधारामा प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ हुने भएको छ । कप्तानबारी युवा परिवारको आयोजनामा हुने प्रतियोगिता दुई विधामा सञ्चालन गरिनेछ । यही बैशाख ६ गते हुने प्रतियोगितामा झापा जिल्लाका खेलाडीलाई […]



