बिर्तामोड, बैशाख ३ । काँकरभिट्टा–लौकही सडक विस्तार गर्ने क्रममा रुख कटान हुँदा त्यहाँ बस्दै आएका अजिंगर संकटमा पर्ने देखिएको छ । पूर्व–पश्चिम राजमार्गको चार लेन सडक विस्तारका क्रममा रुख कटानपछि झापामा मात्रै हालसम्म तीनवटा अजिंगर […]
बिर्तामोड, बैशाख ३ । झापाको कचनकवलबाट मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाइकलसहित मोरङ उर्लाबारी नगरपालिका–५ का ३० वर्षीय दिपक मर्डी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले […]
बिर्तामोड, बैशाख ३ । झापाको कनकाई सिँचाइ आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१० निवासी ओमबहादुर बस्नेतको १२ वर्षीय छोरा विवेक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
बिर्तामोड, बैशाख ३ । झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले मकैसँगै बोट पनि खरिद गर्न थालेका छन् । व्यावसायिक रुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस) का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको […]
बिर्तामोड, बैशाख ३ । नेपाल पत्रकार महासंघ झापाले ‘उपचार कोष’को राशि एक करोड रुपैयाँ पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको यसको स्थापना आठ वर्षअघि भएको थियो । आज बिर्तामोडमा एक समारोहबीच कोषमा […]
बिर्तामोड, बैशाख ३ । गिरीबन्धु टि–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई महिनादेखि तलब नपाएको बताएका छन् । चिया मजदुरले दुई महिनादेखि ज्याला नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको छ । चिया बगानमा कार्यरत १७० जना […]
मेचीनगर, बैशाख २ । सहयोगी मनहरु नेपालको आयोजनामा मेचीनगरमा लामखुट्टे छेक्ने झुल वितरण कार्यक्रम सम्पन्न भएको छ । आज मेचीनगर–९ खुट्टीडाँगीस्थित सत्यनारायण मन्दिर परिसरमा भएको कार्यक्रममा अतिविपन्न ३० परिवालाई झुल वितरण गरिएको हो। झुल वितरण […]
बिर्तामोड, बैशाख २ । झापाका दुईजनासहित तीनजनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा पक्राउ गरेको छ । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार अरुको नागरकता दुरुपयोग गरेर रकम ठग्दै आएका झापा […]
दमक, बैशाख २ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति ११ः३० बजेको समयमा कमल गाउँपालिका वडा नम्बर ३ सानो केर्खास्थित राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको बा. ६४ प […]
दमक, बैशाख २ । दमकको मुख्य बजारसहितमा भत्काइएको कालोपत्रे पुनः नबनाइँदा अहिले दमकबासी सास्ती खेप्न बाध्य छन् । कालोपत्रे सडक भत्काएको ६ महिनाभन्दा बढी भइसक्ता पनि निर्माण हुन सकेको छैन । दमकबासीको घरबाट निस्किएको ढललाई प्रशोधन […]