Category: 'हाम्रो झापा'
कमलमा भेनमा ठोक्किँदा बृद्धको मृत्यु, अन्य दुर्घटनामा पाँचजना घाइते
बिर्तामोड, साउन ६ । झापामा विभिन्न पालिकामा भएका सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कमल गाउँपालिका-६ मंगलबारेस्थित पाडाजुँगी–गौरादह सडकखण्डमा भएको दुर्घटनामा कमल-५ का ७६ वर्षीय […]
कतारका व्यवसायी कार्कीले बृद्धाश्रममा मनाए जन्मदिन
बिर्तामोड, साउन ५ । कतारको दोहामा प्रकृतिक फूलको व्यवसाय गर्दै आएको झापा बिर्तामोडका विष्णु कार्कीले आफ्नो जन्मदिन बृद्धाश्रममा मनाएका छन् । आज परेको कार्कीको जन्मदिन बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा ज्येष्ठ नागरिकहरुसँग मनाइएको […]
झापाबाट गत वर्ष १,६५१ केजी गाँजा बरामद
बिर्तामोड, साउन ५ । प्रहरीले झापाबाट गत आर्थिक वर्षमा डेढ हजार केजीभन्दा बढी गाँजा बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गाँजाको ओसारपसार र तस्करी नियन्त्रण गर्न रणनीतिक रुपमा अघि बढेको प्रहरी प्रशासनले […]
बिर्तामोडमा क्याफे सोल र टिसो वेयर सञ्चालनमा
बिर्तामोड, साउन ५ । कफी पिउने संस्कृति बढ्दै गइरहेको बेला झापाको बिर्तामोडको भद्रपुररोडमा नयाँ कफी सप सञ्चालनमा आएको छ । क्याफे सोल नामको कफी सप आजबाट विधिवत सञ्चालनमा आएको हो । भद्रपुररोडस्थित विद्युत प्रधिकरण अगाडि […]
आदर्शका विद्यार्थीलाई तीन दिने अभिमुखीकरण
बिर्तामोड, साउन ५ । होटल म्यानेजमेन्ट अध्ययानका लागि सुविधा सम्पन्न झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले नयाँ शैक्षिकसत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण गराएको छ । स्कुलले तीन दिने ओरियन्टेसनको दोस्रो चरण […]
मेचीनगरका न्यौपाने डेढ केजी गाँजासहित पक्राउ
बिर्तामोड, साउन ५ । झापाको मेचीनगरका एक व्यक्ति गाँजासहित घरबाटै पक्राउ परेका छन् । उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो । गाँजासहित पक्राउ पर्नेमा मेचीनगर-३ दोकानडाँडाका ४३ वर्षीय हरिलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय […]
ब्राउन सुगर बेच्न दमक आएका भारतीय पक्राउ
बिर्तामोड, साउन ५ । झापाको दमकमा लागुपदार्थ बेच्न भारतबाट आएका एकजना भारतीय कारोबारी ठुलो मात्रामा ब्राउन सुगरसहित पक्राउ परेका छन् । दमक-५ स्थित मेची स्टोर अगाडि सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका भारत बिहार राज्य कटिहार जिल्ला […]
बिर्तामोडको प्लाई उद्योगले असर गरेको भन्दै ध्यानाकर्षण
बिर्तामोड, साउन ५ । झापाको बिर्तामोड–९ मा रहेको सिद्धिविनायक प्लाई उद्योगबाट फैलिएको प्रदूषणले स्वास्थ्यमा असर पुगेको भन्दै स्थानीयबासीहरुले ध्यानाकर्षण गराएका छन् । बस्तीको नजिकै रहेको प्लाई उद्योगबाट निस्किने धूँवाले मानव स्वास्थ्य र वातावरणमा असर परिरहेको […]
झापामा केन्द्रीय सरकारको साढे ४ अर्बभन्दा बढी बजेट फ्रिज
बिर्तामोड, साउन ४ । झापामा गत आर्थिक वर्षमा केन्द्रीय सरकारको साढे ४ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार गएको आर्थिक वर्ष २०८१–८२ मा ४ अर्ब ५२ करोड ८३ लाख […]


