Category: 'हाम्रो झापा'
आफैँले लगाएको तारबारमा करेन्ट लागेर कचनकवलका खनालको मृत्यु
बिर्तामोड, जेठ २८ । झापाको कचनकवलमा हात्ती छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल ७ बैगुनबारीका ६५ वर्षीय किर्खनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]
डक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार
बिर्तामोड, जेठ २८ । धिमाल जातिको पहिलो चिकित्सक डक्टर सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिले उनलाई पुरस्कार प्रदान गर्ने भएको हो । केन्द्रले हरेक […]
कोशी प्रदेशको बजेटः झापाका परे ८ हजार ९६९ योजना
बिर्तामोड, जेठ २८ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउँदैछ । सरकारले जेठ ३० गते प्रदेशको आर्थिक सर्वेक्षण रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । जसका लागि प्रदेशसभाको बैठक ३० […]
३० वर्षदेखि बन्द रहेको पृथ्वीनगर खानेपानी सरकारलाई हस्तान्तरण
भद्रपुर, जेठ २७ । पानीमा आइरनको मात्रा बढी भई खान अयोग्य ठहर भएको कारणले ३० वर्षदेखि बन्द रहेको झापाको भद्रपुर-२ सोमबारेस्थित पृथ्वीनगर खानेपानी आयोजना पुनः सञ्चालनमा आउने भएको छ। पृथ्वीनगर खानेपानी उपभोक्ता समितिले निर्माण गरेको […]
झापामा भैँसी चोरेर बेच्न खोज्ने एक किशोर पक्राउ
बिर्तामोड, जेठ २७ । प्रहरीले झापाको झापा गाउँपालिकामा चरनमा रहेको भैँसी चोरेर बेच्न खोज्ने एकजना किशोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा झापा-६ का १९ वर्षीय विनोद बनिया रहेका छन् […]
संस्थागत विद्यालय क्लस्टर भद्रपुरद्वारा सामुदायिकका विद्यार्थीलाई ब्याग प्रदान
भद्रपुर, जेठ २७ । भद्रपुरमा रहेका संस्थागत विद्यालयहरुको साझा संस्था संस्थागत विद्यालय क्लस्टर भद्रपुरले एक सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । आज एक कार्यक्रमका बीच भद्रपुर-७ महेशपुरस्थित सरस्वती चोकमा रहेको सरस्वती विद्या मन्दिर प्राविका […]
इस्ट होराइजनका विद्यार्थीले राखे धानको ब्याड
मेचीनगर, जेठ २७ । झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले असार १५ को तयारीस्वरूप विद्यालय परिसरमै धानको बीऊ छरेका छन् । नेपालमा धान रोपाइँलाई उत्सवका रूपमा मनाइने असार १५ लाई विद्यालयले व्यावहारिक शिक्षासँग […]
अत्यधिक गर्मी बढेपछि कमलका विद्यालयमा बिदा
बिर्तामोड, जेठ २७ । झापाको कमल गाउँपालिकाले दुई दिनका लागि विद्यालय बिदा दिएको छ । आज सूचना जारी गर्दै गाउँपालिकाले दुई दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको छ । केही दिनयता अत्यधिक गर्मी […]
पौने तीन करोड जरिवाना सुनाइएका बिर्तामोडका विश्वकर्मा पक्राउ
बिर्तामोड, जेठ २७ । झापा प्रहरीले राजस्व चुहावटसम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोडका अमिर ल्वागुन विश्वकर्मा छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडा–८ का […]



