Category: 'हाम्रो झापा'
अर्जुनधारा साइक्लिङ च्यालेन्जको उपाधि मेचीनगरका राजवंशीलाई
बिर्तामोड, बैशाख २० । झापाको अर्जुनधारामा भएको प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ को उपाधि मेचीनगरका मिलन राजवंशीले जितेका छन् । १८ किलोमिटरको दूरी उनले ३४ मिनेट १ सेकेन्डमा पूरा गरे । उपाधिसँगै मेचीनगर-१० का राजवंशीले […]
बिर्तामोड फुट–७ कप खुला फुटसलमा १६ टिम प्रिक्वार्टर फाइनलमा
बिर्तामोड, बैशाख २० । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोट्र्स सेन्टरमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताअन्तर्गत १६ वटा टिम प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन् । हिजो राति ११ बजेसम्म भएका खेलमा ३२ वटा […]
न्युटन्सकी शिक्षिका शिवाकोटीले अवकाश हुँदा पाइन् २० लाख रकम
बिर्तामोड, बैशाख १९ । अरु संस्थागत विद्यालयका शिक्षकहरु अन्तिम अवकाशका बेला खाली हात विदा हुन्छन् । तर, बिर्तामोडको न्युटन्स एजुकेसन एकेडेमीकी मिनु शिवाकोटीले अवकाशका बेला २० लाख रुपैयाँभन्दा बढी रकम पाइन् । २१ वर्ष सेवा […]
झापामा आगलागी हुँदा घर जलेर नष्ट
बिर्तामोड, बैशाख १९ । झापाको झापा गाउँपालिकाका एकजना स्थानीयबासीको घरमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आज दिउँसो १ः३० बजे झापा गाउँपालिका वडा नम्बर ७ झागडटोल बस्ने गोविन्दसिंह क्षेत्रीको टाटीबेरा, फुसको छानो भएको […]
बिर्तामोड-२ को निःशुल्क स्वास्थ्य शिविरमा १६० जनाले लिए सेवा
बिर्तामोड, बैशाख १९ । झापाको बिर्तामोड नगरपालिका २ नम्बर वडा कार्यालयले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६० जनाले सेवा लिएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा चरापाने बेलडाँगीस्थित वडा कार्यलयमा आयोजना भएको महिलाहरुको पाठेघरको मुखको […]
राष्ट्रिय हक्कीमा कोशीको विजयी सुरुवात
बिर्तामोड, बैशाख १९ । कोशी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोशीले जित निकालेको हो । कोशीले मधेश प्रदेशमाथि […]
बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता सुरु
बिर्तामोड, बैशाख १९ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोर्ट्स सेन्टरमा भएको प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा कनकाईको रारारारा एफसीलाई टाइब्रेकरमा हराउँदै आयोजक बिर्तामोड […]
उदयपुरमा जिप दुर्घटना हुँदा दमकका कानुन अधिकृत बस्नेतको मृत्यु, छजना घाइते
बिर्तामोड, बैशाख १८ । चितवनबाट झापा फर्कँदै गरेको स्करपियो कार उदयपुरको कटारीमा दुर्घटना हुँदा झापाको दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । उनीहरु नगरपालिकाको भ्रमण सकेर फर्किंदै थिए । […]
नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा गुरुङ
मेचीनगर, बैशाख १८ । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभाहलमा आज भएको प्रथम साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज […]




