Category: 'हाम्रो झापा'
कनकाईमा करेसाबारीमा करेन्ट लाग्दा आठजना घाइते
बिर्तामोड, जेठ २३ । झापाको कनकाईमा हात्ती छेक्न लगाइएको तारबारबाट करेन्ट सर्ट भएर करेन्ट लाग्दा आठजना घाइते भएका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । करेन्ट लागेर घाइते हुनेहरुमा बस्नेतसहित अनु खड्का, सन्ध्या […]
सप्तकोसीमा बेपत्ता गोताखोरमध्ये झापाका राजवंशीको शव भेटियो
बिर्तामोड, जेठ २३ । सप्तकोशीमा विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुईजना सुरक्षाकर्मीमध्ये झापाका हरदेव राजवंशीको शव भेटिएको छ । सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा परिचालित ३५ सदस्यीय टोलीले बेपत्तामध्ये सशस्त्र […]
वातावरण दिवसमा इस्ट होराइजनका विद्यार्थीको वृक्षरोपण र सरसफाइ
मेचीनगर, जेठ २३ । झापा धुलाबारीको इस्ट होराइजन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरेका छन् । मेचीनगरको धार्मिकस्थल पातलगंगा परिसरमा विद्यार्थीहरूले सयपत्रीको बिरुवा रोपेका हुन् । त्यस्तै, विद्यार्थीहरूले […]
कमलमा प्रदेशमै पहिलो स्काउट क्याम्पोरी हुने
बिर्तामोड, जेठ २३ । झापाको कमल गाउँपालिकामा कोशी प्रदेशमै पहिलोपटक स्काउटको क्याम्पोरी हुने भएको छ । प्रथम कमल क्याम्पोरीको आज उद्घाटन हुनेछ । कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालको प्राङ्गणमा आजदेखि तीन दिनसम्म सञ्चालन हुने […]
बिर्तामोडका चौधरी ब्राउन सुगरसहित पक्राउ, राजवंशीद्वय फरार
बिर्तामोड, जेठ २३ । भारतबाट भद्रपुर हुँदै नेपालतर्फ लागुऔषध ब्राउन सुगर ल्याउँदै गरेका एकजना पक्राउ परेका छन् भने दुई प्रहरीलाई छक्याएर भागेका छन् । झापाको भद्रपुरस्थित मेचीपुल हुँदै नेपालतर्फ हिँडेर आउँदै गरेका तीनजनालाई सोधपुछ गर्न […]
बिर्तामोडमा जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिता हुने
बिर्तामोड, जेठ २३ । झापा जिल्ला टेबल टेनिस संघको आयोजनामा बिर्तामोडमा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही जेठ ३१ गतेदेखि हुनेछ । संघका अध्यक्ष सन्तोष अग्रवालका अनुसार प्रतियोगितामा झापा जिल्लाका निजी तथा […]
बिर्तामोडमा साइकलमैत्री सडक बनाउन ज्ञापनपत्र
बिर्तामोड, जेठ २२ । बिर्तामोड नगर क्षेत्रलाई पैदलयात्रीमैत्री र साइकलमैत्री बनाउने तथा सार्वजनिक स्थान र कार्यालयहरूमा साइकल पार्किङको व्यवस्था मिलाउन नगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ । झापा राइडर्स ग्रुपको तर्फबाट आज नगरप्रमुख पवित्रा महतारा प्रसाईंलाई पाँच […]
बिर्तामोडमा मनाइयो गायत्री जयन्ती
बिर्तामोड, जेठ २२ । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाइएको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड–५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो । गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालिएको निशान यात्राले बिर्तामोड नगर परिक्रमा […]
बिर्तामोडमा शृंखलाबद्ध चोरीमा संलग्न एक चोरसहित तीनजना पक्राउ
बिर्तामोड, जेठ २२ । झापाको बिर्तामोड प्रहरीले पाँचौँपटक चोरी भएपछि मात्र शृंखलाबद्ध चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । बिर्तामोडमा एक महिनाको अवधिमा पाँचवटा घरमा चोरी भएको छ । पक्राउ परेकामध्ये एकजना चोरीमा प्रत्यक्ष संलग्न […]



