Category: 'हाम्रो झापा'
दमकमा बसको ठक्करबाट थापाको मृत्यु
दमक, जेठ २२ । झापाको दमकमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्वपश्चिम रारजमार्गको दमक पशुशाट डाँडामा हिजो राति ७ः२० बजे दमकबाट केर्खातर्फ […]
झापामा मनसुन विपद्का लागि ७५५ जना जनशक्ति तैनाथ
बिर्तामोड, जेठ २१ । झापामा यो वर्षको मनसुन विपद्का लागि ७५५ जना जनशक्ति तैनाथ राखिएको छ । त्यसबाहेक थप जनशक्ति परिचालन गर्नेगरी सुरक्षा निकाय र रेडक्रसबाट तयारी गरिएको छ । मनसुन विपद्का लागि सशस्त्र प्रहरीको […]
रतुवामाई जंगलमा करेन्ट लागेर हात्तीको मृत्यु
बिर्तामोड, जेठ २० । झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भएको छ । हिजो राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खसेर हात्तीको घटनास्थलमै मृत्यु भएको डिभिजन वन […]
बिर्तामोडमा रोकिएन चोरी, एक महिनामा चार चोरी
बिर्तामोड, जेठ १९ । बिर्तामोडमा एक महिनाभित्र चारवटा चोरीका घटना भएका छन् । प्रहरीले एक्सन लिन नसक्दा बिर्तामोडमा घरमा चोरीका घटना रोकिएको छैन । शनिबार राति बिर्तामोड-१० विराटपोखरमा लाखौँ रुपैयाँको चोरी भएको छ । स्थानीय […]
ट्रकको ठक्करबाट घाइते बुद्धशान्तिकी दनुवारको उपचारको क्रममा मृत्यु
बिर्तामोड, जेठ १९ । झापाको मेचीनगरमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एकजना युवतीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि बसेकी बुद्धशान्ति-५ की २२ वर्षीया आकृति दनुवारको उपचारको क्रममा मृत्यु भएको हो […]
बिर्तामोडमा फर्स्ट स्टेप कन्सल्टेन्सी सञ्चालन हुँदै
बिर्तामोड, जेठ १९ । झापाको बिर्तामोडमा फर्स्ट स्टेप एजुकेसनल कन्सल्टेन्सीको शाखा सञ्चालनमा आउने भएको छ । १७ वर्षदेखि शैक्षिक परामर्शको काम गर्दै आएको फर्स्ट स्टेप यो पाँचौँ शाखा हो । बिर्तामोडस्थित निर्माणाधीन कार्यालय परिसरमा सञ्चारकर्मीसँग […]
आदर्श सामुदायिक प्रहरीको अध्यक्षमा दाहाल
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडस्थित आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्रको अध्यक्षमा गोपाल दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न साधारणसभा एवम अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा गंगाप्रसाद मैनाली, सहसचिवमा […]
बाढीले झापामा एकजनाको मृत्यु, बग्यो डाइभर्सन, २२ परिवार विस्थापित
बिर्तामोड, जेठ १७ । वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गतको झापा खण्डमा तीनवटा डाइभर्सन बगाएको छ । माइखोलाको बाढी बस्तीमा पस्दा २२ परिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार मेचीनगरको काँकरभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र […]
सिम्रिक साकोसका व्यवस्थापकहरुको क्षमता अभिवृद्धिका लागि तालिम
बिर्तामोड, जेठ १७ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको दुई दिने सहकारी व्यवस्थापन, क्षमता अभिवृद्धि तथा कर अभिमुखीकरण तालिम समापन भएको छ । झापा बिर्तामोड ४ मा मुख्य कार्यालय रहेर झापा, […]



