Category: 'हाम्रो झापा'
सिद्धिखोलाको नहरमा इलामका तामाङको शव !
बिर्तामोड, जेठ १७ । झापाको मेचीनगर नगरपालिकामा रहेको सिद्धिखोलाको नहरमा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मेचीनगर-१ सुनारे टोलस्थित नहरमा डुब्दा इलामको रोङ गाउँपालिका-७ बस्ने ५६ वर्षीय भगिरथ तामाङको मृत्यु भएको हो । […]
कालीखोलाको डाइभर्सन बगाउँदा निर्माणाधीन एसियन हाइवे अवरुद्ध
बिर्तामोड, जेठ १७ । हिजो राति परेको पानीले झापाका अधिकांश नदीमा बाढी आएको छ । कालीखोलामा बाढी आउँदा निर्माणाधीन एसियन हाइवे अवरुद्ध भएको छ । हाइवे बन्द भएपछि वैकल्पिक बाटो प्रयोग भइरहेको छ । वर्षाको […]
माई खोलाको पानी झापाको बस्तीमा, स्थानीयबासी सडकमा
बिर्तामोड, जेठ १७ । मनसुन सुरु हुनु दुई दिनअघि परेको भारी वर्षाका कारण आएको बाढीले झापा गाउँपालिकाको मकैबालीका क्षति पुगेको छ । प्रिमनसुनको वर्षाले माई खोलाको बाढीको बहाव बढेर झापा गाउँपालिकाको बस्तीमा पसेको छ । […]
मेचीनगरको टिमाईमा युवाको शव !
बिर्तामोड, जेठ १५ । झापाको मेचीनगरस्थित खोलामा डुबेको अवस्थामा एकजना युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर १० खयरडाँगीस्थित टिमाई खोलामा डुबेर एकजनाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको […]
रेलमार्गको काँकरभिट्टादेखि इनरुवासम्म रोक्का राखिएको जग्गा फकुवा हुने
बिर्तामोड, जेठ १५ । झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्म रेलमार्ग निर्माणका लागि रोक्का राखेको जग्गा फुकुवा हुने भएको छ । बजेट भाषणका क्राममा अर्थमन्त्री विष्णु पौडेलले रोक्का फुकुवा गर्ने घोषणा गरेका हुन् । पूर्वपश्चिम रेलमार्ग निर्माणका […]
दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गरिने
बिर्तामोड, जेठ १५ । झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने भएको छ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा सबै प्रकारका खेल खेलाउन मिल्ने अन्तर्राष्ट्रिय रंगशाला बनाउने […]
झापाका तीनसहित सात पत्रकारलाई प्रदेश सरकारको सम्मान
बिर्तामोड, जेठ १५ । झापाका तीनजनासहित पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सातजना अग्रज पत्रकारलाई कोशी प्रदेश सरकारले सम्मान गरेको छ । उनीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसर पारेर आज एक कार्यक्रमका बीच जनही १ […]
बिर्तामोडमा विश्व साइकल दिवसमा दबाबमुलक र्याली हुने
बिर्तामोड, जेठ १५ । झापामा विश्व साइकल दिवसको अवसरमा राइडरहरुले साइकल सुरक्षाका लागि दबाबमुलक साइकल र्याली गर्ने भएका छन् । साइकल दिवसको दिन यही जेठ २० गते साँझ ६ बजे बिर्तामोडमा एक सयभन्दा बढी साइकल […]
बिर्तामोडमा हात्तीले दुईवटा घर भत्कायो
बिर्तामोड, जेठ १५ । झापाको बिर्तामोडमा जंगली हात्तीले दुईवटा घरमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार बिर्तामोड-७ मा आज बिहान १ः३० बजे आएको हात्तीले दुईवटा घरमा क्षति पुर्याएको हो । जंगली हात्तीले बिर्तामोड-७ रेखाटोलका अमरबहादुर […]



