Category: 'हाम्रो झापा'
मेचीनगरमा सिटी सफारी दुर्घटनामा कडरियाको मृत्यु
बिर्तामोड, असार २१ । झापाको मेचीनगरमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । मेचीनगर १० ढाडचोकस्थित भित्री सडक खण्डमा महामती फर्निचर उद्योगबाट नागरडुब्बातर्फ जाँदै […]
झापामा नेपालकै सर्वाधिक राशीको फुटसल खेलाउन गुरुङको सुझाव
बिर्तामोड, असार २० । झापाको बिर्तामोडमा प्रथम बिर्तामोड भेट्रान्स कप फुटसल २०२५ सुरु भएको छ । बिर्तामोड स्पोट्र्स सेन्टरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । उद्घाटन कार्यक्रममा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले झापामा […]
डेंगु संक्रमणबाट शिवसताक्षीकी बालिकाको मृत्यु
बिर्तामोड, असार २१ । देशभर डेंगु संक्रमण बढिरहेका बेला झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको स्वस्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । उनको अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालका […]
नेपाली युवा उद्यमी मञ्च झापा अध्यक्षमा पौडेल
बिर्तामोड, असार २१ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापाको अध्यक्षमा गणेश पौडेल चयन भएका छन् । मेचीनगरको होटल मेची क्राउनमा भएको संस्थाको दोस्रो अधिवेशनले पौडललाई अध्यक्षमा चयन गरेको हो । बिर्तामोडका युवा व्यवसायी पौडेल […]
टुसा पलाएको आलु, प्याज र लसुनः खाने कि नखाने?
बिर्तामोड, असार २०। तपाईं भान्सामा खाना पकाउँदै हुनुहुन्छ र आलु टुसा पलाएको छ भने यस्तो अवस्थामा तपाईं यो आलु खान योग्य छ वा छैन भन्ने दुविधामा पर्नु स्वाभाविक हो। आलु, प्याज वा लसुनमा टुसा पलाएपछि […]
झापामा असार २२ गतेदेखि कोरोनाविरुद्ध खोप लगाइने
बिर्तामोड, असार २० । पछिल्लो समय नयाँ भेरिएन्टको कोरोना संक्रमण बढ्दै गएपछि झापामा कोरोनाविरुद्धको खोप लगाइने भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यही असार २२ गतेदेखि ३१ गतेसम्म झापाका १५ वटै पालिकामा कोरोना विरुद्धको खोप […]
सुनसान सुन बजार !
बिर्तामोड, असार २० । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा बिर्तामोडका सुनचाँदी पसल बन्द छन् । असार १३ […]
भद्रपुरको ग्यालेक्सी स्कुलका एसइइ ग्रेडेडलाई सम्मान, यो वर्षदेखि कक्षा ११ को पढाइ हुने
भद्रपुर, असार २० । झापाको भद्रपुर-९ मा रहेको ग्यालेक्सी इङलिस स्कुलले यो शैक्षिकसत्रदेखि कक्षा ११ को कक्षा सञ्चालन गर्ने भएको छ । २०८१ को एसइइमा नगरकै उत्कृष्ट भएको ग्यालेक्सीले आज पत्रकार सम्मेलन गरेर सोबारे जानकारी […]
अर्जुनधारामा भारतीय नम्बर प्लेटका गाडीको बिगबिगी
बिर्तामोड, असार २० । झापाको अर्जुनधारा क्षेत्रमा भारतीय सवारी साधन निर्वाध सञ्चालन हुन थालेको छ । ट्राफिक प्रहरीको बेवास्ताले अर्जुनधारामा भारतीय सवारी साधन प्रयोगकर्ता बढेका हुन् । ट्राफिक प्रहरीको बेवास्ताले गर्दा स्थानीयले भारतीय नम्बर प्लेट […]


