Category: 'खेल'

नवौँ राष्ट्रिय खेलकुद सर्ने, दसैँअगाडि गर्ने तयारी
बिर्तामोड, जेठ ३ । प्रतियोगिता तयारी अभावका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो । कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौँ राष्ट्रिय […]
ट्वान्टी २० शृंखलाः युगान्डासँग नेपाल १२ रनले पराजित
बिर्तामोड, जेठ २ । ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा युगान्डा महिला टिमसँग नेपाली महिला टिम पराजित भएको छ । टियु क्रिकेट मैदानमा सोमबार नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । जितको लागि १०३ […]
युगान्डाद्वारा नेपाललाई १०३ रनको लक्ष्य
बिर्तामोड, जेठ २ । नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा कसिलो बलिङ गरेको छ । पाहुना टोली युगान्डाले घरेलु टोली नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर […]
झापा फुटबल रेफ्री संघको अध्यक्षमा दनुवार
बिर्तामोड, बैशाख १८ । झापा जिल्ला फुटबल रेफ्री संघको अध्यक्षमा श्याम दनुवार चयन भएका छन् । दनुवार एन्फा ए ग्रेड रेफ्री हुन् । संघको आज अर्जुनधारास्थित सालबारीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले नेपालका व्यस्त तथा चर्चित […]
झापा सुपर लिगः बोस्टन र धुलाबारी फाइनल प्रतिस्पर्धी
बिर्तामोड, बैशाख ९ । झापाको काँकरभिट्टामा जारी प्रथम झापा सुपर लिगको उपाधिका लागि बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सले प्रतिस्पर्धा गर्ने भएका छन् । आज भएको पहिलो खेलमा धुलाबारी तथा दोस्रो खेलमा बोस्टन विजयी भएका […]
राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश, एसियाली खेलकुदमा २३ खेलमा सहभागिता
बिर्तामोड, बैशाख ९ । सरकारले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने र एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदको […]
डिएफए झापाको अध्यक्षमा पुनः ‘मामा’
बिर्तामोड, बैशाख ६ । झापा जिल्ला फुटबल संघ (डिएफए झापा) को अध्यक्षमा पुनः भगिरथ आले ‘मामा’ सर्वसम्मत चयन भएका छन् । मामा संघका संस्थापक अध्यक्ष पनि हुन् । मामा संघको चौँथोपटक अध्यक्षमा चयन भएका हुन् […]
दुई वर्षपछि बैशाख १० मा बस्दै राखेप बोर्ड बैठक
बिर्तामोड, बैशाख ३ । दुई वर्षपछि पहिलोपटक राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक यसै साता बस्ने भएको छ । नेपाली खेलकुदको नियामक निकाय राखेप बोर्डको बैठक २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागु भएयता […]
बोस्टन ब्लास्टर्सबाट खेल्दै करण केसी
बिर्तामोड, चैत २९ । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी क्लबसँग अनुबन्धित […]