Category: 'खेल'

झापा गोल्ड कपद्वारा नारी दिवसको अवसरमा एन्फा महिला अध्यक्षलाई सम्मान
बिर्तामोड, फागुन २४ । झापा गोल्ड कपले ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्षलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा […]
झापा गोल्ड कपः संकटा सेमिफाइनलमा
बिर्तामोड, फागुन २४ । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा […]
झापा गोल्ड कपः सातदोबाटो अन्तिम चारमा
बिर्तामोड, फागुन २३ । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल […]
संकटा क्लब झापा गोल्ड कपको क्वार्टर फाइनलमा
बिर्तामोड, फागुन २२ । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित […]
पाँचौँ झापा गोल्डकपः टाइब्रेकरमा जावलाखेल स्तब्ध
बिर्तामोड, फागुन २१ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै […]
पाँचौँ झापा गोल्ड कपको तयारी पूरा
बिर्तामोड, फागुन १९ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कपको तयारी पूरा भएको छ । पाँचौँ झापा गोल्डको समुद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् […]
झापा गोल्ड कपको पूर्वसध्यामा बिर्तामोड सरसफाइ
बिर्तामोड, फागुन १७ । नेपाल आइस पाँचौँ झापा गोल्ड कपको पूर्वसध्यामा बिर्तामोड बजार क्षेत्रको सरसफाइ गरिएको छ । गोल्ड कपको तयारी तीव्र भइरहेको बेला नगरलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले वीरता जेसीज, झापा गोल्ड कप […]
दशक मूल्यांकनसहित पल्सर स्पोर्टस अवार्ड चैत ८ मा
काठमाडौ, फागुन १६ । यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलन गरेर १८ औँ संस्करणको अवार्डको मिति सार्वजनिक गरेको हो । मञ्चका […]
पाँचौँ झापा गोल्ड कपको खेल तालिका सार्वजनिक
बिर्तामोड, फागुन १५ । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो […]