Category: 'खेल'

दशक मूल्यांकनसहित पल्सर स्पोर्टस अवार्ड चैत ८ मा
काठमाडौ, फागुन १६ । यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलन गरेर १८ औँ संस्करणको अवार्डको मिति सार्वजनिक गरेको हो । मञ्चका […]
पाँचौँ झापा गोल्ड कपको खेल तालिका सार्वजनिक
बिर्तामोड, फागुन १५ । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो […]
टि २० छनोटः युएइसँग नेपाल पराजित
बिर्तामोड, फागुन १० । आइसिसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग ६८ रनले पराजित भएको छ । खेल हारेसँगै दोस्रोपटक ट्वान्टी २० पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ । नेपालमाथि सहज जित […]
टाइटल स्पोन्सरका रुपमा नेपाल आइस र झापा गोल्डकपबीच सम्झौता
बिर्तामोड, फागुन ८ । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ र चौधरी ग्रुपको उत्पादन नेपाल आइसबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘नेपाल आइस पाँचौँ झापा गोल्डकप’ को रुपमा […]
ओमनमाथि नेपालको सानदार जित
बिर्तामोड, फागुन ६ । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानमाथि सानदार जित हात पारेको छ । घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात […]
फुटबलर विशाल बाँधिए विवाह बन्धनमा
बिर्तामोड, फागुन ६ । राष्ट्रिय फुटबल टोलीका सदस्य मिडफिल्डर विशाल राई शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर झापाका राईले इलमकी रविना गुरुङलाई दुलही बनाएका हुन् […]
पाँचौँ झापा गोल्ड कपको गीत, मस्कट र नारा सार्वजनिक
बिर्तामोड, फागुन ५ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरेर सार्वजनिक गरिएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना […]
दुई खेलअगावै मछिन्द्र च्याम्पियन
बिर्तामोड, फागुन ४ । साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । बुधबार दशरथ रंगशालामा भएको ११औँ चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १–० […]
पाँचौँ झापा गोल्डकपका लागि मैदानको स्तरोन्नति सुरु
बिर्तामाड, माघ २९ । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत […]