Category: 'खेल'

रुबिनालाई केआई स्पोर्ट्सको प्रायोजन
बिर्तामोड, भदौ १९ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय उत्पादन कम्पनी खेले भारत (केआई) स्पोर्ट्सले एक वर्षको लागि प्रायोजन गरेको छ । सम्झौता अनुसार रुबिनालाई एक वर्ष आवश्यक पर्ने सम्पूर्ण […]
एएसबिसी जुनियर बक्सिङकी कास्य विजेता नरिकालाई झापामा सम्मान
बिर्तामोड, भदौ १८ । तीन दिनअघि युएईको दुबईमा सम्पन्न एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जित्न सफल झापाकी नरिका राईलाई भद्रपुरमा स्वागत–सम्मान गरिएको छ । भद्रपुर–९ घर भएकी १७ वर्षीय नरिकाले ५७ […]
नेपाल र भारतबीच बराबरी
बिर्तामोड, भदौ १७ । पहिला हाफ अग्रता लिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा घरेलु टिम नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतसँग १–१ गोलको […]
नेपाललाई बक्सिङमा तीन कास्य
बिर्तामोड, भदौ ९ । युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालले तीन कास्य पदक जितेको छ । नेपालका लागि पुरुषतर्फ छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ किलोमा कुबेतका खेलाडी […]
छिरिङ एएसबिसीको सेमिफाइनलमा
बिर्तामोड, भदौ ७ । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पा युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै एएसबिसीको सेमिफाइनलमा प्रवेश गरेका छन् । युएईमा भइरहेको (एएसबिसी) एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले […]
राष्ट्रिय महिला फुटबल टिममा छानिए २८ खेलाडी
बिर्तामोड, साउन ३१ । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका ४५ जनामध्ये २८ खेलाडी छनोट भएको जनाएको छ […]
मेस्सी पिएसजीमा अनुबन्धित
बिर्तामोड, साउन २६ । केही दिनअगाडि बार्सिलोनाबाट बिदा भएका अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन् । २१ वर्षसम्म बार्सिलोनामा रहेका मेस्सीले दुई वर्षका लागि […]
१३ औँ साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने
बिर्तामोड, साउन २५ । १३ औँ संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो । बैठकले अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा […]
टोकियो ओलम्पिकमा अमेरिकालाई सर्वाधिक पदक
बिर्तामोड, साउन २५ । जापानको राजधानी टोकियोमा सम्पन्न ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा अमेरिकाले सर्वाधिक पदक जितेको छ । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल हुँदै पदक तालिकाको […]