Category: 'खेल'

नेपाल सुपर लिग: उपाधिका लागि काठमाडौँ र धनगढी भिड्दै
बिर्तामोड, बैशाख ३१ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनल भिडन्त काठमाडौँ रेजर्स र धनगढी एफसीबीच हुने भएको छ । फाइनल १ जेठमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । ललितपुर सिटी एफसीमाथि सहज जित निकाल्दै […]
नेपाल एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा
बिर्तामोड, बैशाख २१ । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा पुगेको छ । अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार प्रकाशित गरेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरियतामा नेपाल एक स्थानमाथि उक्लेर १३ औँ स्थानमा आएको […]
‘कीर्तिमानी’ त्रिदेशीय सिरिजका बिर्सनै नसक्ने ब्याटिङ र क्रेज
झापा, बैशाख १३ । शनिबार नेदरलयाण्ड्समाथि सहज जित निकाल्दै नेपालले त्रिदेशीय सिरिजको उपाधि उचाल्यो। एक हप्तासम्म चलेको नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले मात्र एक खेलमा मात्रै हार व्यहोर्यो। खासगरी फितलो ब्याटिङका […]
नेपाल बन्यो त्रिकोणात्मक सिरिजको च्याम्पियन
झापा, बैशाख ११ । शनिबार भएको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै त्रिकोणात्मक टि२० आइ सिरिजको उपाधि जितेको छ । । सानदार जितको साथ नेपाल च्याम्पियन बनेको हो । ब्याटिङ र बलिङ […]
नेपाल सुपर लिगः काठमाडौँको विजयी सुरुवात
झापा, बैशाख ११ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सले विजयी सुरुवात गरेको छ । ललितपुर सिटी एफसीलाई १–०ले हराउँदै काठमाडौँले घरेलु फुटबलको पहिलो फ्रेन्चाइज लिगमा जितबाट सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ […]
कनकाई भेट्रान्स कपः उपाधि आयोजकलाई
सुरुङ्गा, बैशाख ११ । पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै कनकाईले नगद १ लाख […]
आजबाट सुरु हुने नेपाल सुपर लिगमा काठमाडौँ र ललितपुर खेल्दै
झापा, बैशाख ११ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ । […]
कनकाई भेट्रान्स कपः हाम्रो इटहरी फाइनल प्रवेश
सुरुङ्गा, बैशाख ९ । सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दुधे भेट्रान्स क्लबलाई १–० गोल अन्तरले हराउँदै […]
बुद्धशान्ति १ (ए) फाइनल प्रवेश
बिर्तामोड, बैशाख ८ । बुद्धशान्ति १ (ए) गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा वडा नम्बर ६ लाई ३–० ले पराजित गर्दै वडा १ […]