Category: 'खेल'

जोर्डनसँग नेपाल फेरि पराजित
बिर्तामोड, जेठ २५ । २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत कुवेतमा सम्पन्न समूह बि को खेलमा नेपाली फुटबल टोली जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको […]
चाइनिज ताइपेइमाथि नेपालको सहज जित
बिर्तामोड, जेठ २१ । अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले चाइनिज ताइपेइमाथि महत्वपूर्ण तथा सहज जित निकालेको छ । कुवेतको जाबेद अल–अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न विश्वकप छनोट अन्तर्गत बिहीबार राति सम्पन्न समूह ‘बि’ […]
विश्वकप छनोटको फेहरिस्त: आज ताइपेईविरुद्ध जित निकाल्ने नेपालको लक्ष्य
बिर्तामोड, जेठ २० । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गतको समूह ‘बि’ को खेलमा आज बिहीबार नेपाल र चाइनिज ताइपेइ प्रतिस्पर्धामा उत्रँदैछन् । कुवेतको राजधानी कुवेत सिटीस्थित जाबेद […]
एनएसजेएफ झापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान
बिर्तामोड, जेठ १९ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । एक कार्यक्रमका बीच बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री […]
एक दिवसीय विश्वकपमा १४ र टि–२० विश्वकपमा २० टिम हुने
बिर्तामोड, जेठ १९ । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसिसी क्रिकेट विश्वकपमा टिम संख्या बढ्ने भएको छ । अब एक दिवसीय विश्वकपमा १४ र टि २० विश्वकपमा २० टिम सहभागी हुनेछ । आगामी साइकल […]
गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट
बिर्तामोड, जेठ १८ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुदको बजेट ३८ करोडले वृद्धि भएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड […]
कुवेत पुग्यो नेपाली फुटबल टोली
बिर्तामोड, जेठ १७ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलमा प्रतिस्पर्धा गर्न नेपाली टिम कुवेत पुगेको छ । नेपाली टोली स्थानीय समय अनुसार आइतबार साँझ ८ […]
काठमाडौँ बन्यो नेपाल सुपर लिग च्याम्पियन
बिर्तामोड, जेठ १ । काठमाडौँ रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बनेको छ । काठमाडौँले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो । काठमाडौँ धनगढस्सँग लिग चरणमा […]
नेपाल सुपर लिग: उपाधिका लागि काठमाडौँ र धनगढी भिड्दै
बिर्तामोड, बैशाख ३१ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनल भिडन्त काठमाडौँ रेजर्स र धनगढी एफसीबीच हुने भएको छ । फाइनल १ जेठमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । ललितपुर सिटी एफसीमाथि सहज जित निकाल्दै […]