Category: 'खेल'
कोशी प्रदेशस्तरीय बक्सिङका लागि झापाबाट ९ खेलाडी छनोट
बिर्तामोड, जेठ ४ । झापाको अर्जुनधारामा हुने कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताका लागि झापा जिल्लाका खेलाडी छनोट गरिएको छ । बिर्तामोड बसपार्कमा रहेको एक्सथ्री बक्सिङ क्लबमा खेलाडी छानिएको हो । झापा जिल्ला बक्सिङ संघको आयोजनामा भएको […]
बालबालिकालाई प्रोत्साहन गर्न बिर्तामोडमा साइकल प्रतियोगिता
बिर्तामोड, जेठ ३ । बालबालिकालाई साइकलप्रति आकर्षित गर्दै उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोड र अर्जुनधारामा साइकल प्रतियोगिता आयोजना गरिएको छ । झापा राइडर ग्रुपले संयोजन गरेको कार्यक्रममा विभिन्न तीन उमेर समूहका प्रतियोगी साइक्लिस्ट बालबालिकाहरु […]
बिर्तामोड युनाइटेड रारा गोल्डकपको फाइनलमा
बिर्तामोड, जेठ २ । झापाको बिर्तामोड युनाइटेड एफसी १२औँ राजारानी (रारा) गोल्डकपको उपाधि नजिक पुगेको छ । मौसम लिम्बूको ह्याट्रिक मद्दतले बिर्तामोडले फाइनल यात्रा तय गरेको हो । आज भएको पहिलो सेमिफाइनल खेलमा गोल्डेन स्टार […]
पूर्वनगरप्रमुख श्रेष्ठको अध्यक्षतामा भद्रपुर साइकल समाज गठन
भद्रपुर, जेठ १ । झापाको भद्रपुरमा पूर्वनगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भद्रपुर साइकल समाज गठन गरिएको छ । समिति ११ सदस्यीय रहने बताइएको छ । समितिको उपाध्यक्षमा जितु शर्मा, सचिवमा प्रवेश न्यौपाने, सहसचिवमा सुजित बान्तवा राई […]
झापा थ्रि एक्स थ्रि बास्केटबलको उपाधि काठमाडौँको टाइम्सलाई
बिर्तामोड, बैशाख ३० । झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने झापा थ्रि एक्स थ्रि बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौँको टाइम्स क्लबले जितेको छ । हिजो राति अबेर भएको फाइनल खेलमा विभागीय टोली आर्मीमाथि कठिन जित […]
बि डिभिजन लिग: जितसँगै झापा पाँचौँ स्थानमा
बिर्तामोड, बैशाख २९ । सहिद स्मारक बि डिभिजन लिगमा आज भएको दोस्रो खेलमा बिर्तामोडको झापा फुटबल क्लबले पुछारमा रहेको नयाँबस्ती युथ क्लबलाई ३–१ ले पराजित गरेको छ । जितपछि झापा एफसी ११ खेलबाट १५ अंक […]
युवा जेनेरेसन कपको उपाधि बिर्तामोड युनाइटेडलाई
मेचीनगर, बैशाख २७ । झापा बुद्धशान्तिको प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ । आज नवज्योति सामुदायिक वनको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर्स फुटबल क्लब बुद्धशान्तिलाई १-० ले गोल […]
निलसरी च्यालेन्ज कप: आयोजक उपाधिनजिक
मेचीनगर, बैशाख २७ । झापा एफसी राजगढलाई पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल मेचीनगरस्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ को फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजकले झापा एफसीलाई […]
बिर्तामोडमा राष्ट्रियस्तरको थ्रि एक्स थ्री बास्केटबल हुँदै
बिर्तामोड, बैशाख २७ । झापामा पहिलोपल्ट राष्ट्रियस्तरको दुई दिने झापा थ्रि एक्स थ्री बास्केटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिता बैशाख २८ र २९ गते बिर्तामोडमा हुनेछ । झापा जिल्ला बास्केटबल संघ र बिर्तामोड नगर खेलकुद विकास […]



