Category: 'खेल'
झापा एफसी र हिमालयन बैंकबीच एनएसएलका लागि साझेदारी
बिर्तामोड, चैत ३ । तेस्रो संस्करणकाको नेपाल सुपर लिगमा कोशी प्रदेशको एक मात्र टिम झापा फुटबल क्लबले हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंक साझेदारको रूपमा घोषणा गरेको छ । क्लबका महासचिव सुजन गौतमले नेपाल सुपर लिग […]
थन्डर–११ इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेटको फाइनलमा
मेचीनगर, चैत २ । झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थन्डर–११ फाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा […]
चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि
मेचीनगर, चैत २ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे झिनो गोलअन्तरले पराजित गर्दै […]
न्यु स्टार क्लबलाई माछापोखरी हिटी गोल्डकपको उपाधि
बिर्तामोड, फागुन २९ । झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता […]
पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा
मेचीनगर, फागुन २९ । झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ फाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस […]
अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा
मेचीनगर, फागुन २९ । अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को नतिजा उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध ४–३ को गोल […]
फुटबलर एञ्जिलाको जीवनसंघर्ष फिल्म ‘अञ्जिला’ आजदेखि हलमा
बिर्तामोड, फागुन २९ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको बायोपिक चलचित्र ‘अञ्जिला’ आजदेखि देशैभरका हलहरुमा रिलिज हुँदैछ । आजदेखि रिलिज हुने फिल्म ‘अञ्जिला’ लाई हलमा राम्रो चलिरहेको ‘होस्टेल ३’ […]
थन्डर–११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा
मेचीनगर, फागुन २८ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर-११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो […]
आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा
मेचीनगर, फागुन २८ । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधिका लागि काँकरभिट्टाले […]




