Category: 'खेल'
चारपाने युनाइटेडलाई उर्लाबारी भेट्रान्स फुटबलको उपाधि
बिर्तामोड, बैशाख ६ । तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि झापा बिर्तामोडको चारपाने युनाइटेड एफसीले उचालेको छ । फाइनलमा दमक लखनपुर भेट्रानलाई २–० गोल अन्तरले हराउँदै चारपानेले उपाधि रक्षा गरेको हो । उपाधिसँगै चारपानेले नगद […]
भद्रपुर फुटबल ट्रेनिङ सेन्टरका बालबालिकासँग नगरप्रमुखको उत्प्रेणात्मक कार्यक्रम
भद्रपुर, बैशाख ६ । झापाको भद्रपुरमा रहेको भद्रपुर फुटबल ट्रेनिङ सेन्टरले नगरप्रमुख गणेश पोखरेलसँग उत्प्रेणात्मक कार्यक्रम गरेको छ । भद्रपुर-१० कलवलगुढीमा रहेको सेन्टरको खेल मैदानमा नगरप्रमुख पोखरेलले अन्डर १३ का प्रशिक्षार्थी खेलाडीहरुलाई हौशला प्रदान गरेको […]
चन्द्रगढी भेट्रानः टाइब्रेकरमा हिमाली भाग्यमानी
भद्रपुर, बैशाख ६ । टाइब्रेकरमा झिलझिले भेट्रान एफसीलाई हराउँदै भद्रपुरको हिमाली भेट्रान एफसी गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा विजयी भएको छ । आज भद्रपुरको मेची रंगशालामा भएको दोस्रो खेलमा झिलझिले भेट्रान […]
चन्द्रगढी भेट्रानः काँकरभिट्टाको शानदार जित
भद्रपुर, बैशाख ६ । रमेशकुमार बस्नेतको ह्याट्रिक मद्दतमा काँकरभिट्टा भेट्रान एफसीले गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भद्रपुरको मेची रंगशालामा भएको उद्घाटन खेलमा दमक भेट्रान एफसीलाई […]
बिर्तामोडमा फुट-७ कप खुला फुटसल प्रतियोगिता हुने
बिर्तामोड, बैशाख ६ । झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही बैशाख १९ र २० गते हुनेछ । नेपालकै ठुलो दाबी गरिएको बिर्तामोड-५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने […]
चन्द्रगढी भेट्रान फुटबलको तयारी पूरा
बिर्तामोड, बैशाख ५ । भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको गम्भीर राई स्मृति चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता २०८२ को तयारी पूरा भएको छ । झापाको भद्रपुरस्थित मेची रंगशालाको मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको […]
च्याम्पियन्स लिग सेमिफाइनलः बार्सिलोनाविरुद्ध इन्टर र पिएसजीले आर्सनलसँग खेल्ने
बिर्तामोड, बैशाख ४ । इंग्लिस क्लब आर्सनल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्सनलले यसअघि सन् २००८–०९ को सिजनमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । बुधबार राति सान्टियागो बर्नबेउमा भएको खेलमा पाहुना […]
बिबिसीसँग रोकियो झापा एफसी, पाँचौँ स्थानमा यथावत
बिर्तामोड, बैशाख ३ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ । बराबरीमा दुवैले समान १ अंक प्राप्त […]
चन्द्रगढी भेट्रान फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बिर्तामोड, बैशाख १ । झापाको भद्रपुरमा हुने गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता २०८२ को खेल तालिका सार्वजनिक भएको छ । यही बैशाख ६ गतेदेखि हुने प्रतियोगिता मेची रंगशालाको मैदानमा सञ्चालन गरिने […]



