Category: 'खेल'
झापा फुटबल क्लबको लगातार जित, उक्लियो पाँचौँ स्थानमा
बिर्तामोड, चैत २७ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लब विजयी भएको छ । जारी लिगमा झापाको यो लगातार दोस्रो जित हो । झापाले पाँचौँ चरणको खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) […]
अर्जुनधारा वडास्तरीय क्रिकेटः उपाधिका लागि वडा नम्बर ४ र ८ खेल्दै
बिर्तामोड, चैत २५ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि अर्जुनधारा-४ र अर्जुनधारा-८ खेल्ने भएका छन् । पहिलो सेमिफाइनल खेलमा वडा नम्बर २ लाई ५६ रनले पराजित गर्दै वडा नम्बर ८ […]
चन्द्रगढीमा बैशाख ६ गतेदेखि भेट्रान फुटबल प्रतियोगिता हुने
भद्रपुर, चैत २४ । झापाको भद्रपुरमा हुने भेट्रान फुटबल प्रतियोगिता राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिका सञ्चालन गरिने भएको छ । पाँचौँ संस्करणको प्रतियोगिता चन्द्रगढी भेट्रान क्लबको आयोजनामा यही बैशाख ६ गतेदेखि हुने क्लबका अध्यक्ष […]
अर्जुनधारा वडास्तरीय क्रिकेटः वडा नम्बर २ सेमिफाइनलमा
बिर्तामोड, चैत २२ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको आज भएको पहिलो क्वार्टर फाइनल खेलमा वडा नम्बर २ सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा-७ स्थित अर्जुनधारा रङ्गशालामा भएको खेलमा अर्जुनधारा-२ ले अर्जुनधारा […]
प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुने
मेचीनगर, चैत २१ । बाहुनडाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुने भएको छ । प्रतियोगिता मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा हुनेछ । २०८२ बैशाख १३ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा […]
अर्जुनधारा वडास्तरीय क्रिकेटः वडा नम्बर ७ र ८ विजयी
बिर्तामोड, चैत २१ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि–२० नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ र वडा नम्बर ८ विजयी बनेका छन् । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिताको दोस्रो […]
बि डिभिजन लिगः झापा फुटबल क्लबको स्पष्ट जित
बिर्तामोड, चैत २१ । सरस्वती युथ क्लबलाई पराजित गर्दै झापा फुटबल क्लबले सहिद स्मारक ‘बि’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा झापा २–० ले विजयी भएको हो । […]
प्रथम बिर्तामोड च्याम्पियनसिप स्नकुर सुरु
बिर्तामोड, चैत १८ । बिर्तामोडमा आज (सोमबार)देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरे । वडा […]
गोमेन्द्रको २९ औँ वार्षिकोत्सवः फुटबलर गुरुङलाई सम्मान
बिर्तामोड, चैत १७ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रामदर्शन गुरुङलाई बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयले ‘गोमेन्द्र सम्मान’ प्रदान गरेको छ । झापा बिर्तामोडस्थित सैनिकबजारका गुरुङलाई महाविद्यालयले २९ औँ वार्षिकोत्सवका अवसरमा नगद २१ हजार १२१ रुपैयाँसहित […]



