Category: 'खेल'
दर्शकको मन जित्दै ‘अञ्जिला’
बिर्तामोड, चैत १४ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाको सुब्बाको जीवन संघर्षमा आधारित ‘अञ्जिला’ यस वर्षको सुपरहिट फिल्म बनिसकेको छ । २ करोडमा बनेको फिल्मको हालसम्मको कमाइ ४ करोड ४८ लाख रुपैयाँ ग्रस […]
झापाका कट्टेल साफको महासचिव नियुक्त
बिर्तामोड, चैत १३ । नेपालका पुरुषोत्तम कट्टेल दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव नियुक्त भएका छन् । साफको कार्यकारी समितिले झापा भद्रपुरका कट्टेललाई महासचिव पदमा नियुक्त गरेको साफले जनाएको छ । अब उनले बंगलादेशका […]
झापाका उमेश राई दोस्रोपटक धर्मश्री बडिबिल्डिङ च्याम्पियन
बिर्तामोड, चैत १० । झापा बिर्तामोडका उमेश राई (जीवन) ले १७ औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । गोर्खाली फिटनेसबाट सहभागी भएका उनले दोस्रोपटक उपाधि जितेका हुन् । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा […]
एनसिडिए झापालाई एनएमएसआरए क्रिकेटको उपाधि
बिर्तामोड, चैत १० । पाँचौँ संस्करणको एनएमएसआरए क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले जितेको छ । विराटनगरमा सम्पन्न फाइनल खेलमा आयोजक नेपाल मेडिकल एन्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (एनएमएसआरए) विराटनगर इकाइलाई हराउँदै एनसिडिए […]
भद्रपुरलाई हेटौँडा कप अन्तरपालिका हक्कीको उपाधि
बिर्तामोड, चैत ९ । झापाको भद्रपुर नगरपालिकाले मकवानपुरमा भएको हेटौँडा कप अन्तरपालिका राष्ट्रिय पुरुष हक्की प्रतियोगिता (फाइभ एस) को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा वेदकोट नगरपालिकालाई स्टोकमा हराउँदै भद्रपुरले उपाधि जितेको हो […]
सुरुङ्गा सहकार्य खुला साइकल दौडको उपाधि गाईघाटका निमालाई
बिर्तामोड, चैत ९ । झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा प्रथम भएका छन् । शेर्पाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । […]
हेटौँडा कप अन्तरपालिका राष्ट्रिय हक्कीः बिर्तामोड र भद्रपुर सेमिफाइनलमा
बिर्तामोड, चैत ९ । झापाको बिर्तामोड र भद्रपुर नगरपालिकाले मकवानपुरमा जारी हेटौँडा कप अन्तरपालिका राष्ट्रिय पुरुष हक्की प्रतियोगिता (फाइभ एस) मा उत्कृष्ट सुरुवात गरेका छन् । लिग चरणमा शतप्रतिशत जित निकाल्दै बिर्तामोड र भद्रपुर सेमिफाइनलमा […]
सुरुंगामा हुने खुला साइकल दौड प्रतियोगिताको तयारी पूरा
बिर्तामोड, चैत ६ । झापाको कनकाई नगरपालिकास्थित सुरुंगामा आन्तरिक पर्यटन प्रवर्धन एवम् वातावरण संरक्षणका लागि खुला साइकल दौड प्रतियोगिता हुने भएको छ । सुरुंगा सहकार्य युवा क्लबको आयोजनामा चैत ९ गते हुने प्रतियोगिताको तयारी पूरा […]
भद्रपुर र बिर्तामोडका हक्की टिमको विदाइ
बिर्तामोड, चैत ६ । बागमती प्रदेशको हेटौँडामा हुने राष्ट्रिय हक्की प्रतियोगितामा भाग लिने झापाका दुई पालिकाका खेलाडीलाई विदाइ गरिएको छ । झापाको भद्रपुर र बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले खेलाडीहरुलाई जर्सी प्रदान […]



