Category: 'खेल'
झापा गाउँपालिकाको पोस्टमा अर्जुनधाराको १६ गोल
बिर्तामोड, माघ २९ । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा […]
झापा क्रिकेट क्लब गठन, अध्यक्षमा झा
बिर्तामोड, माघ २९ । पछिल्लो समय लोकप्रियता कमाइरहेको क्रिकेटको विकासका लागि झापामा झापा क्रिकेट क्लब गठन भएको छ । क्लबलाई खेल संस्थाको रुपम झापा जिल्ला खेलकुद विकास समितिमा दर्ता समेत गरिएको छ । बिर्तामोडका युवा […]
अन्तरपालिका महिला फुटबलमा कनकाई सेमिफाइनलमा
बिर्तामोड, माघ २८ । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका […]
नव ज्योति च्यालेन्ज कपको उपाधि प्लानिङ ब्वाइजलाई
बिर्तामोड, माघ २८ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि बि डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौँले जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब […]
हिसान महिला भलिबलको उपाधि आदर्श स्कुललाई
बिर्तामोड, माघ २८ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) महिला भलिबल प्रतियोगिताको उपाधि आदर्श स्कुल बिर्तामोडले जितेको छ । फाइनल खेलमा ग्लोबल कलेज दमकलाई बेस्ट अफ फाइभको आधारमा सोझो सेटमा हराउँदै आदर्शले […]
नव ज्योति च्यालेन्ज कपः न्यु स्टार र प्लानिङ ब्वाइजबीच उपाधि भिडन्त
बिर्तामोड, माघ २८ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्यु स्टार एफसी र प्लानिङ ब्वाइज खेल्दै छन् ।झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार र काठमाडौँको प्लानिङ […]
अन्तरपालिका महिला फुटबलमा बिर्तामोडको शानदार सुरुवात
बिर्तामोड, माघ २६ । सुनकला राईको ह्याट्रिकसँगै ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा शानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले बुद्धशान्ति गाउँपालिकालाई ५-० […]
नव ज्योति च्यालेन्ज कपः प्लानिङ ब्वाइज फाइनलमा
बिर्तामोड, माघ २६ । बि डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौँ झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति […]
नरेशमान धिमाल स्मृति अन्तरविद्यालय बास्केटबलको उपाधि टावर टेम्पललाई
बिर्तामोड, माघ २५ । झापाको बिर्तामोड-५ मा रहेको टावर टेम्पल स्कुलले संस्थापक स्वर्गीय नरेशमान धिमालको स्मृतिमा आयोजना गरेको झापा जिल्ला अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि टावर टेम्पल स्कुलले जितेको छ । माघ २० गतेबाट सुरु भई […]



