Category: 'खेल'

झापा एफसीको मुख्य प्रशिक्षकमा झापाका प्रवेश कटवाल
बिर्तामोड, माघ १ । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी क्लब झापा एफसीले मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ । ए डिभिजन लिग क्लब मच्छिन्द्रलाई लगातार दुईपल्ट उपाधि दिलाएका झापा बिर्तामोडका उनलाई मुख्य प्रशिक्षकमा नियुक्त […]
झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष निर्विरोध
बिर्तामोड, पुस २९ । झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा दुईजना निर्विरोध भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावलीमा दुईजना निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र […]
सिक्किममा झापा ११ को विजयी सुरुवात
बिर्तामोड, पुस २८ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको […]
हल्दिबारी-३ को भलिबलको उपाधि विष्ट टिमलाई
भद्रपुर, पुस २७ । झापाको हल्दिबारी ३ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विष्ट भलिबल टिमले जितेको छ । ढडुवा युवा क्लब परिवार हल्दिबारी–३ को आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा मेचे भलिबल टिमलाई […]
झापा कपको बचत २८ लाख
बिर्तामोड, पुस २७ । झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले फुटबल सञ्चालनबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस […]
सभामुख घिमिरेद्वारा मेची रंगशाला अवलोकन, सहयोग गर्ने आश्वासन
भद्रपुर, पुस २७ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सदरमुकाम भद्रपुरमा रहेको सरकारी स्वामित्वको मेची रंगशालाको अवलोकन–निरीक्षण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला झापामा रहेका घिमिरेले मेची रंगशालाको अवलोकन–निरीक्षण गर्दै सर्वपक्षीय अवस्थाको […]
कमलको मंगलमय माविमा रक्तदान, उत्कृष्ट विद्यार्थी पुरस्कृत
दमक, पुस २६ । झापाको कमल गाउँपालिका-५ पाडाजुँगीमा रहेको मंगलमय माविको ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा भएको रक्तदानमा ३७ पिन्ट रगत संकलन भएको छ । विद्यालयमा गठित युवा रेडक्रस सर्कलको आयोजनामा भएको रक्तदान […]
डोमालाल राजवंशी रंगशाला प्रवेशमा रोक
बिर्तामोड, पुस २५ । जथाभावी प्रयोग हुँदा मैदान बिग्रिने भएकाले नेपालमै ख्याति कमाएको झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशाला प्रवेशमा रोक लगाइएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आज बसेको बैठकले रंगशाला प्रवेशमा रोक लगाउने […]
बिर्तामोडका ३०० खेलाडीको दुर्घटना बीमा हुने
बिर्तामोड, पुस २४ । बिर्तामोड नगर खेलकुद विकास समितिले नगरका ३०० जना खेलाडीको स्वास्थ्य उपचारका लागि दुर्घटना बीमा गरिदिने भएको छ । बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए । समितिले […]