Category: 'खेल'
झापामा राष्ट्रपति रनिङ शिल्डः दोस्रो दिन अर्जुनधारा अगाडि
भद्रपुर, फागुन २४ । झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि […]
रेड हर्समाथि शानदार जित निकाल्दै आयोजक बुट्टाबारी फाइनलमा
बिर्तामोड, फागुन २४ । इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टिम झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा […]
इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेटः झापा क्रिकेट क्लब सेमिफाइनलमा
मेचीनगर, फागुन २३ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो-नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब बिर्तामोड सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो […]
झापामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड सुरु, पहिलो दिन मेचीनगर अगाडि
भद्रपुर, फागुन २३ । झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि झापाको भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ । एक समारोहका बीच प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे […]
बगान युथ क्लब बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा
बिर्तामोड, फागुन २३ । सुनसरीको न्यु स्टार क्लबमाथि शानदार जित निकाल्दै झापा कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज […]
मेचीनगर गोल्डकपको तयारी पूरा
मेचीनगर, फागुन २३ । पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज खेलमैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । […]
झापाका अंकितको कप्तानीमा कोशीको टिम घोषणा
बिर्तामोड, फागुन २३ । प्रधानमन्त्री कप (पिएम) एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टोलीको घोषणा भएको छ । कोशी प्रदेश क्रिकेट संघले बिहीबार अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो […]
बुट्टाबारी च्यालेन्ज कपः सडनडेथमा रेड हर्स इलाम ‘भाग्यमानी’
बिर्तामोड, फागुन २२ । विराटनगर सिटी एफसीलाई सडनडेथमा हराउँदै इलामको रेड हर्स एफसी झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको तेस्रो क्वार्टर […]
फुटबलर एञ्जिलाको जीवनीमा बनेको ‘अञ्जिला’ फागुन २९ गतेदेखि हलमा
बिर्तामोड, फागुन २२ । आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’ को विषयमा फिल्मका निर्देशक तथा निर्माताले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेका छन् । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला […]



