Category: 'खेल'
आठौँ नव ज्योति च्यालेन्ज कपको खेलतालिका सार्वजनिक
बिर्तामोड, माघ १५ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेलतालिका सार्वजनिक गरिएको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मोरङ कानेपोखरीको नव प्रगति […]
एनप्याब्सन झापाको खेलकुदमा इस्ट होराइजनको विजयी सुरुवात
बिर्तामोड, माघ १५ । एनप्याब्सन झापाको जिल्लास्तरीय फुटबल प्रतियोगिता झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेल इस्ट होराइजन मेचीनगर र मर्निङ ग्लोरी कनकाईबीच भएको थियो । सो खेलमा इस्ट होराइजन विजयी […]
कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा करोत खेलाडीको विदाइ
बिर्तामोड, माघ १४ । भारतको सिक्किमस्थित गान्तोकमा हुने प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा सहभागी हुने खेलाडी तथा अफिसियलको विदाइ गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले जनवरी २८ देखि ३० सम्म […]
बर्खा स्मृति क्रिकेटः गौरादह र कचनकवल क्वार्टर फाइनलमा
बिर्तामोड, माघ १४ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । आज सम्पन्न दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा […]
बर्खा स्मृति क्रिकेटः झापा र मेचीनगर विजयी
बिर्तामोड, माघ १३ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा झापा गाउँपालिका र मेचीनगर नगरपालिका विजयी भएका छन् । शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाबीचको खेलको निर्णय सुपर ओभरबाट लिइएको […]
टेबल टेनिस संघ झापाको अध्यक्षमा अग्रवाल
बिर्तामोड, माघ १३ । झापा जिल्ला टेबल टेनिस संघको अध्यक्षमा पूर्वखेलाडी बिर्तामाडका सन्तोष अग्रवाल चयन भएका छन् ।२०७२ सालदेखि निष्क्रिय रहेको संघ पुनर्गठन गर्दै अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा […]
झापाका तीन क्रिकेटर यु–१९ विश्वकप छनोटको प्रथम चरणमा
बिर्तामोड, माघ १२ । झापाका तीनजना युवा क्रिकेटर आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोटको प्रथम चरणमा परेका छन् । झापा दमकका सुजनप्रसाद घिमिरे र भूपाल दंगाल तथा काँकरभिट्टाका आशिक राना मगर अन्तिम ३६ जनाको क्लोज […]
बर्खा स्मृति पुरुष क्रिकेटको उद्घाटन खेलमा भद्रपुरको शानदार सुरूवात
बिर्तामोड, माघ ११ । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरले दमक नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले हराएको […]
बिर्तामोड र आयोजक फिदिम भेट्रान्सको फाइनलमा
बिर्तामोड, माघ ११ । फिदिममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको उपाधिका लागि आयोजक फिदिम भेट्रान्स क्लब र रेड स्टार फुटबल क्लब बिर्तामोड झापा भिड्ने भएका छन् । फिदिम माविको खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो […]



