Category: 'खेल'
झापा ११ आज सिक्किममा भुटानको ट्रान्सपोर्ट एफसीसँग खेल्दै
बिर्तामोड, माघ ३ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले आज भारत सिक्किमको जोरथाङमा भुटानको प्रिमियर लिग क्लब ट्रान्सपोर्ट युनाइटेड एफसीको सामना गर्दैछ । माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले […]
झापा गोल्डकपको अध्यक्षसहित सबै पदमा सर्वसम्मत
बिर्तामोड, माघ २ । झापा गोल्डकपको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् […]
झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध
बिर्तामोड, माघ २ । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध निर्वाचित भएका छन् । आज बिहान अध्यक्षका दुईजना उम्मेदवार र सहजकर्ताबीच भएको छलफलमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान […]
झापाकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै
बिर्तामोड, माघ २ । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा […]
झापा एफसीको मुख्य प्रशिक्षकमा झापाका प्रवेश कटवाल
बिर्तामोड, माघ १ । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी क्लब झापा एफसीले मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ । ए डिभिजन लिग क्लब मच्छिन्द्रलाई लगातार दुईपल्ट उपाधि दिलाएका झापा बिर्तामोडका उनलाई मुख्य प्रशिक्षकमा नियुक्त […]
झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष निर्विरोध
बिर्तामोड, पुस २९ । झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा दुईजना निर्विरोध भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावलीमा दुईजना निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र […]
सिक्किममा झापा ११ को विजयी सुरुवात
बिर्तामोड, पुस २८ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको […]
हल्दिबारी-३ को भलिबलको उपाधि विष्ट टिमलाई
भद्रपुर, पुस २७ । झापाको हल्दिबारी ३ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विष्ट भलिबल टिमले जितेको छ । ढडुवा युवा क्लब परिवार हल्दिबारी–३ को आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा मेचे भलिबल टिमलाई […]
झापा कपको बचत २८ लाख
बिर्तामोड, पुस २७ । झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले फुटबल सञ्चालनबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस […]



