Category: 'खेल'
चर्च ब्वाइजलाई हराउँदै झापा ११ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, फागुन १० । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा […]
पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, फागुन ९ । आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज […]
बिर्तामोडमा फागुन २० गतेदेखि बुट्टाबारी च्यालेन्ज कप हुने
बिर्तामोड, फागुन ९ । झापा बिर्तामोड-६ को बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा फागुन २० गतेदेखि तेस्रो बुट्टाबारी च्यालेन्ज कप २०८१ सुरु हुने भएको छ । फुटबल खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना […]
झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा
भद्रपुर, फागुन ८ । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज […]
भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात
बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला […]
इस्ट होराइजन स्कुल हरिकुमार प्रसाईं मेमोरियल यु–१३ को च्याम्पियन
बिर्तामोड, फागुन ६ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी मावि झापाको बिर्तामोडमा आयोजित हरिकुमार प्रसाईं मेमोरियल जिल्लास्तरीय अन्तरविद्यालय यु–१३ फुटबलको च्याम्पियन बनेको छ । एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीमा आज भएको फाइनल खेलमा बिर्तामोडको निदि स्कुललाई ३–२ […]
ग्रिन फिल्ड वर्ल्ड स्कुल बिर्तामोडले मनायो वार्षिकोत्सव
बिर्तामोड, फागुन ६ । झापाको बिर्तामोड-१ मा सञ्चालित ग्रिन फिल्ड वर्ल्ड स्कुलले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । स्कुलले मंगलबार विभिन्न खेलकुद कार्यक्रम साथै सांस्कृतिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । स्कुलकी निर्देशक मनिषा […]
अन्तरपालिका महिला फुटबलको उपाधि कनकाईलाई
बिर्तामोड, फागुन ५ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई […]
भद्रपुर झापा गोल्डकपको तयारी पूरा
भद्रपुर, फागुन ५ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर […]



