Category: 'खेल'
झापा कपमा चर्च ब्वाइज सेमिफाइनलमा
बिर्तामोड, पुस ३ । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा […]
झापा कपमा आज चर्च ब्वाइज र गोर्खा ब्वाइज खेल्दै
बिर्तामोड, पुस ३ । प्रथम झापा कप २०८१ को तेस्रो क्वार्टर फाइनल खेल आज चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्टस् क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशालामा अघिल्लो सिजन पहिलो सहभागितामै झापा गोल्डकपको उपाधि जितेको […]
नेपाली सेनाको इम्प्यानल प्रतियोगितामा इस्ट होराइजन प्रथम
बिर्तामोड, पुस २ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापका अब्बल रहेको धुलाबारीको इस्ट होराइजन अंग्रजी मावि नेपाली सेनाको इम्प्यानल प्रतियोगिताको अधिकांश कार्यक्रममा प्रथम भएको छ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले आयोजना गरेको इम्प्यानल विद्यालय खेलकुद प्रतियोगिता […]
झापा कपमा राष्ट्रिय जागृति क्लब इटहरी सेमिफाइनलमा
बिर्तामोड, पुस २ । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश […]
झापा कपमा आज राजा क्लब इटहरी र जिटिए दार्जिलिङ खेल्दै
बिर्तामोड, पुस २ । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ […]
झापा कपमा आर्मी बाहिरियो, सलहेश सेमिफाइनलमा
बिर्तामोड, पुस १ । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको […]
झापा कप : आज आर्मी र सलहेश खेल्दै
बिर्तामोड, पुस १ । प्रथम झापा कप २०८१ को पहिलो क्वार्टर फाइनल खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र सलहेश युवा क्लब सिरहाबीच हुँदैछ । मधेशको चर्चित टिम सलहेशले पूर्वी नेपालका प्रतियोगितामा बलियो खेल प्रदर्शन […]
झापा कपमा झापा ११ लाई रोक्दै राष्ट्रिय जागृतिको जित
बिर्तामोड, मंसिर ३० । फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा […]
झापा कपमा आज झापा ११ र राजा क्लब इटहरी खेल्दै
बिर्तामोड, मंसिर ३० । प्रथम झापा कप २०८१ को दोस्रो खेल आज आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति (राजा) क्लब इटहरीबीच हुँदैछ । यो सिजन बेलबारी गोल्डकपको विजेता बनेको झापा ११ घरेलु मैदानमा […]




