Category: 'खेल'
फुटबलर किस्कूको उपचारका लागि एक लाख हस्तान्तरण
बिर्तामोड, साउन २२ । झापाको कमल गाउँपालिका-५ का फुटबलर सोनु किस्कूको उपचारका लागि एक लाख रुपैयाँ संकलन भएको छ । किस्कूले झापामा हुने फुटबल प्रतियोगिता खेल्दै आएका छन् । मृगौला समस्याबाट ग्रसित किस्कूको उपचारका लागि […]
आदर्श युवा क्लबद्वारा बुद्ध आदर्श माविलाई एक लाख सहयोग
बिर्तामोड, साउन १६ । झापाको बुद्धशान्तिमा रहेको आदर्श युवा क्लबले स्थानीय एक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमका बीच बुधबारे बजारको बुद्ध आदर्श माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको […]
पूर्वफुटबलर गम्भीर राईको अन्त्येष्टिमा शुभचिन्तकको बाक्लो उपस्थिति
बिर्तामोड, साउन १५ । हृदयघातका कारण निधन भएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको आज अन्त्येष्टि गरिएको छ । आज बिहान हल्दिबारी गाउँपालिकास्थित भेलागुडी वनमा किरात संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा कोशी प्रदेश फुटबल […]
पूर्वफुटबलर गम्भीर राईको निधन
बिर्तामोड, साउन १४ । राष्ट्रिय पूर्वफुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय उनको उपचारको क्रममा निधन भएको हो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ […]
‘झापा कोरा २०२४’ मा २०२ जनाको सहभागिता
बिर्तामोड, साउन ५ । पूर्वी नेपालमा उल्लेख्य राइडरले भाग लिएको झापा कोरा साइक्लिङ च्यालेन्जमा यो वर्ष २०२ जनाले सहभागिता जनाएका छन् । आज शनिबार भन्डै ५० किलोमिटरको साइकल राइडमा नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी […]
‘गिफ्ट अ भिजन’ का लागि बर्खा स्मृति प्रतिष्ठानको सहयोग
बिर्तामोड, साउन ४ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रमका लागि बर्खा स्मृति प्रतिष्ठानले सहयोग गर्ने भएको छ । विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन अभियानमा बुधबारेको प्रतिष्ठानले सहयोगको प्रतिबद्धता […]
झापा कोरा राइडको तयारी पूरा, ‘गिफ्ट अ भिजन’ का लागि कोष बनाइने
बिर्तामोड, साउन २ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिने भएको छ । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने […]
स्नुकर नेपाल मास्टर्सको उपाधि हेटौँडाका लामालाई
बिर्तामोड, असार २८ । स्नुकर नेपाल मास्टर्सको उपाधि हेटौँडाका सोम लामाले जितेका छन् । बिर्तामोड स्नुकरको आयोजनामा गत असार १५ गतेदेखि सुरु भएको राष्ट्रियस्तरको स्नुकरको उपाधि लामाले हात पारेका हुन् । प्रतियोगिताको उपाधिसँगै लामाले नगद […]
प्रदेशस्तरीय भारोत्तोलनमा झापा प्रथम
बिर्तामोड, असार २७ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगितामा झापा प्रथक भएको छ । पुरूषतर्फको स्पर्धामा ६१ केजीमा झापाका चन्दन मुखिया, ८१ केजीमा अमिलाल राजवंशी र ८९ केजीमा प्रसिद्ध भक्तराज […]



