Category: 'खेल'
झापाको महिला फुटबल टिमको विदाई
बिर्तामोड, असार २० । झापा जिल्ला खेलकुद विकास समितिले प्रदेशस्तरीय फुटबल प्रतियोगिता खेल्न जाने महिला खेलाडीको विदाइ गरेको छ । झापाको कनकाईस्थित कनकाई माविको खेल मैदानमा आज एक कार्यक्रमका बीच समितिले झापाको महिला फुटबल टिमको […]
बिर्तामोडमा क्रिकेटर ऐरीसँग अन्तरक्रिया
बिर्तामोड, असार २० । झापाको बिर्तामोडमा रहेको ग्रेस इन्टरनेशनलले क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँग अन्तरक्रिया गरेको छ । आज झापाका क्रिकेटप्रेमीहरुसँग ऐरीले विश्वकप खेल्दाको अनुभव र आफ्नो खेल करियरबारे अनुभव साँटेका थिए । यसैबीच, कार्यक्रमकै अवसर पारेर […]
एएफसी च्यालेन्ज कपका लागि अनन्त तामाङलाई कप्तान बनाइने
बिर्तामोड, असार १९ । एएफसी च्यालेन्जकपमा नेपालको लिगविजेता क्लब चर्च बोइजले अनन्त तामाङलाई कप्तान बनाउने निर्णय गरेको छ । क्लबले सामाजिक सञ्जालमा सूचना राख्दै पारो एफसीसँगको खेलका लागि अनन्तलाई कप्तान बनाउने भएको हो । चर्च […]
बिर्तामोडमा बन्दै अन्तर्राष्ट्रियस्तरको ‘अप्सरादेवी स्विमिङ कम्प्लेक्स’
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुलको काम आधा सकिएको छ । बिर्तामोडस्थित लिटल फ्लावर्स इङलिस स्कुलपरिसरमा निर्माण भइरहेको अप्सरादेवी स्विमिङ कम्प्लेक्स अबको तीन महिनाभित्र तयार हुने विद्यालयका प्रिन्सिपल विशाल क्षेत्रीले […]
बिर्तामोडमा हुने प्रदेशस्तरीय बडिबिल्डिङको तयारी पूरा
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन (बडिबिल्डिङ) प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रदेश खेलकुद विकास बोर्डको आयोजना असार २२ गते शनिबार प्रतियोगिता हुने बिर्तामोडमा पत्रकार […]
प्रदेशस्तरीय पौडीमा भाग लिने झापाका खेलाडीको विदाइ
बिर्तामोड, असार १६ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय पौडी प्रतियोगितामा भाग लिने झापाका खेलाडीको विदाइ गरिएको छ । अर्जुनधारा-६ मा रहेको गामस्ता स्पोर्टस हबमा आज झापा जिल्ला खेलकुद विकास समितिले कार्यक्रमको […]
भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ गतेदेखि
भद्रपुर, असार १६ । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आज सम्पन्न बैठकले २०८१ फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण […]
दमकमा छात्राका लागि आत्मरक्षा तालिम सुरु
दमक, असार १५ । झापाको दमकमा महिला सेल्फ डिफेन्स (आत्मरक्षा) तथा योगासम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । दमकको हिमालय माविमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका बीच प्रशिक्षणको उद्घाटन […]
झापा कोरा राइड २०२४ को तयारी सुरु
बिर्तामोड, असार १२ । साइकल संस्कृतिको विकासक्रममा रहेको झापामा सन् २०२४ को झापा कोरा राइड च्यालेन्जको तयारी सुरु भएको छ । यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी एक सयजनाभन्दा बढी राइडर सहभागी […]



