Category: 'खेल'
कोशीको पुरुष हक्की टिममा एउटै वडाका खेलाडी, छैनन् प्रशिक्षक र बजेट
बिर्तामोड, असार १० । कोशी प्रदेशका जिल्लाहरुमा हक्कीको प्रशिक्षक तथा बजेट शून्य हुँदा सिंगो प्रदेशको टिम एउटै वडाका खेलाडीले धानिरहेका छन् । विगत पाँच वर्षयता कोशी प्रदेशको पुरुष तथा महिला हक्की टिमका ९० प्रतिशत खेलाडी […]
कोशी प्रदेशको पुरुष हक्की टिमको बिर्तामोडमा विदाइ
बिर्तामोड, असार ८ । गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज कोशी प्रदेशका पुरुष खेलाडीहरुलाई […]
तेस्रो आदर्श च्यालेञ्ज कपको बचत पाँच लाख २१ हजार
बिर्तामोड, असार ६ । बुधबारेको आदर्श युवा क्लबले आयोजना गरेको तेस्रो आदर्श च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको आयव्याय सार्वजनिक गरेको छ । क्लबले बिहीबार बुद्वशान्तिमा पत्रकार सम्मेलन गरेर आम्दानी खर्च सार्वजनिक गरेको हो । क्लबले […]
बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर’ प्रतियोगिता हुने
बिर्तामोड, असार ३ । झापाको बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर २०८१’ प्रतियोगिता हुने भएको छ । आयोजक बिर्तामोड स्नुकरले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता तयारीका बारेमा जानकारी दिएको हो । असार १५ गतेदेखि बिर्तामोडमा […]
झापा ११ एफसीलाई धनुषामा फुटबलको उपाधि
बिर्तामोड,असार १ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले मधेश प्रदेशमा भएको फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । आज धनुषाको सहिदनगर नगरपालिकाको यदुकुहामा भएको तेस्रो मेयर कपको फाइनलमा उदयपुरको गाईघाट फुटबल क्लकलाई हराउँदै झापा […]
दमक नगर खेलकुद विकास समितिलाई पूर्णता
दमक, असार १ । दमक नगरपालिकाको मातहतमा रहेको दमक नगर खेलकुद विकास समितिले पूर्णता पाएको छ । खेलकुद विकास समितिका अध्यक्ष भीमराज केसीले विधानअनुसार कार्यसमितिलाई पूर्णता दिएका हुन् । विस्तारित समितिको उपाध्यक्षमा ताराप्रसाद अधिकारी, सदस्य […]
झापामा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने
बिर्तामोड, जेठ ३० । झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । यही असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना फर्स्ट स्टेप फिटनेसले गर्न लागेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर […]
बिर्तामोडमा पहिलोपटक मेहरमान कभर्ड हलमा ब्याडमिन्टन प्रशिक्षण सुरु
बिर्तामोड, जेठ २९ । झापाको बिर्तामोडमा पहिलोपटक मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा ब्याडमिन्टनको प्रशिक्षण सुरु भएको छ । विभिन्न विधाका राष्ट्रियस्तरका ब्याडमिन्टन प्रतियोगिताहरु सञ्चालन भइसकेको सो कभर्ड हलमा आजदेखि औपचारिक रुपमा प्रशिक्षण सुरु भएको हलका अध्यक्ष […]
वीरता जेसिजद्वारा सैनिक युथ क्लबलाई फुटबल प्रदान
बिर्तामोड, जेठ २५ । ग्रासरुट फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यसाथ वीरता जेसिजले बिर्तामोडस्थित सैनिक युथ क्लबलाई फुटबल प्रदान गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड १० मा रहेको क्लबलाई खेल मैदानमा पुगेर आठ थान अभ्यास […]



