बिर्तामोड, भदौ १७ । पहिला हाफ अग्रता लिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा घरेलु टिम नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतसँग १–१ गोलको […]
बिर्तामोड, भदौ ९ । युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालले तीन कास्य पदक जितेको छ । नेपालका लागि पुरुषतर्फ छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ किलोमा कुबेतका खेलाडी […]
बिर्तामोड, भदौ ७ । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पा युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै एएसबिसीको सेमिफाइनलमा प्रवेश गरेका छन् । युएईमा भइरहेको (एएसबिसी) एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले […]
बिर्तामोड, साउन ३१ । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका ४५ जनामध्ये २८ खेलाडी छनोट भएको जनाएको छ […]
बिर्तामोड, साउन २६ । केही दिनअगाडि बार्सिलोनाबाट बिदा भएका अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन् । २१ वर्षसम्म बार्सिलोनामा रहेका मेस्सीले दुई वर्षका लागि […]
बिर्तामोड, साउन २५ । १३ औँ संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो । बैठकले अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा […]
बिर्तामोड, साउन २५ । जापानको राजधानी टोकियोमा सम्पन्न ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा अमेरिकाले सर्वाधिक पदक जितेको छ । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल हुँदै पदक तालिकाको […]
बिर्तामोड, साउन २५ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरामा प्रशिक्षण गर्ने भएको छ । साउन २७ गते बुधबारबाट प्रशिक्षण सुरु हुनेछ । पोखरामा ३८ सदस्यीय टोलीले दुई […]
बिर्तामोड, साउन २१ । कतारका राजदुतनिकट नेपाल घोडचढी संघका अध्यक्षको पहलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद मिलनविन्दु नजिक पुगेको छ । दुई साताअघि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रमुख प्रशिक्षक अलमुताइरीले […]
बिर्तामोड, साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट राजीनामा दिएका केन्द्रीय सदस्य किरण राईले संघको ‘अर्ली’ चुनावको माग गरेका छन् । सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका प्रवक्ताले वर्तमान फुटबलको समाधान […]