अर्जुनधारा, पुस २५ । साधारणसभाको अवसर पारेर झापा जिल्ला फुटबल संघले बाढीपीडित एकजना रेफ्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । साधारणसभामा बाढीपीडित झापाका रेफ्री सन्तोष चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको हो । संघका अनुसार बाढीपीडित […]
बिर्तामोड, पुस २४ । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग […]
काठमाडौँ, पुस २३ । १७ औँ संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डलाई रुस्लान फुटबलले प्रायोजन गरेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । मञ्चका […]
दाङ, पुस १९ । विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश १ सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । पहिलोपटक च्याम्पियन बनेको प्रदेश १ ले एपिएफलाई फाइनलमा ६ रनले हराउन सफल भयो […]
दाङ, पुस १८ । लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै १ नम्बर प्रदेश लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।प्रदेश १ ले उपाधिको लागि आइतबार एपिएफसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ […]
काठमाडौँ, पुस ७ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । महिला र पुरुष दुवैको प्रधानमन्त्री कप पुस ११ गतेदेखि सुरु हुने भनिए पनि क्यानले महिलातर्फको तालिका सार्वजनिक गरेको हो । […]
झापा, मंसिर ११ । महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको हृदयघातका कारण बुधबार अर्जेन्टिनामा निधन भएको छ । ६० वर्षीय म्याराडोनाको स्वास्थ्य केही समयदेखि जटिल रहेको थियो । उनी दुई साताअघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका […]
झापा, मंसिर १० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसिएट प्लेयर अफ द डिकेडको मनोनयनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का परेका छन् । आइसिसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई सम्मानित […]
बिर्तामोड, मंसिर २ । अन्तिमतिर सुधारिएको प्रदर्शन गरे पनि ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ हात पार्न नेपाल चुकेको छ । आज भएको नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीचको मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा […]
बिर्तामोड, असोज २० । ‘साइकल कुदाऔँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ साइकल राइडरहरुको एक समूहले ताप्लेजुङबाट झापासम्मको यात्रा पूरा गरेको छ । ताप्लेजुङको सुकेटरबाट सुरु भएको यात्रा चौथो दिन बिर्तामोडमा आएर टुंगिएको छ । आज […]