बिर्तामोड, भदौ १९ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको झापा धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थी भारतमा पुरस्कृत भएका छन् । इस्ट होराइजनका फाइन आर्टका विद्यार्थी विनय राजवंशी र मिसन रेग्मीले भारतको लखनउमा आयोजित अन्तर्राष्ट्रिय साहित्यिक […]
बिर्तामोड, भदौ १९ । झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा सडक दुर्घटनामा मृत्यु भएको छ । अर्जुनधारा-२ गाँजाबारी घर भएका ४१ वर्षीय बुढाथोकीको भदौ १५ गते शनिबार दुर्घटनामा मृत्यु भएको परिवारले जनाएका छन् । शनिबार बेलुका […]
बिर्तामोड, भदौ १९ । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट अस्वस्थ अवस्थामा भेटिएकी छन् । आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् । भदौ १५ गते सुन्दरहरैँचा–७ नारायण न्यौपानेको केराघारीभित्र दुई नाबालिका […]
दमक, भदौ १९ । झापाको दमकमा गोठको गाई चोरेर हत्या गरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । घटनाको तथ्य खोजी गर्न उनीहरुले प्रहरीलाई दबाब दिएका छन् । स्थानीय गङ्गाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी […]
बिर्तामोड, भदौ १८ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले आफ्नो स्थापना दिवस र साधारणसभाको अवसर पारेर तीज मनाएको छ । संस्थाकोे १३ औँ स्थापना दिवस तथा १२ औँ वार्षिक साधारणसभाको अवसरमा […]
बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडस्थित बुट्टाबारी सडक खण्डको पूूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएका छन् । आज साँझ ५ बजे बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टातर्फ जाँदै गरेको मे. १० प ३५४४ […]
बिर्तामोड, भदौ १८ । झापाको गौरादह नगरपालिका ३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । आइतबार राति ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगञ्जबाट दमकतर्फ आउँदै गरेको को. २७ […]
बिर्तामोड, भदौ १८ । झापालगायतका जिल्लामा वासस्थान र खानाको अभाव हुँदै गएपछि भारत हुँदै नेपाल प्रवेश गर्ने जंगली हात्तीको समूह चुरे र पहाड क्षेत्र प्रवेश गर्न थालेको छ । इलामको रोङ गाउँपालिका–६ को चुरे र पहाडी […]
बिर्तामोड, भदौ १७ । झापा शिवसताक्षीको दुधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक रुीप्रसाद खरेललाई सम्मानसाथ घरसम्म स्कर्टिङ गरेर विदाई गरिएको छ । आजबाट शिक्षण पेशाबाट सेवा निवृत्त भएका खरेललाई विद्यार्थीहरुले गाडीमा राखेर बजार […]
बिर्तामोड, भदौ १७ । झापाको बिर्तामोड शनिश्चरे रोडदेखि अतिथि सदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरिएको हो । अतिथि सदन अदुवा […]