बिर्तामोड, भदौ ४ । झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् । आज साँझ ०७ः१० बजेको समयमा मेचीनगर-३ दोकानडाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले छोरा ३० वर्षीय डिल्लीराम दाहाललाई दाउले […]
बिर्तामोड, भदौ ४ । झापाको शिवसताक्षीमा घरेलु हतियार खुकुरी प्रयोग गरेर पतिले पत्नीको हत्या गरेका छन् । आज साँझ पौने ७ बजे भएको घटनामा पत्नी २९ वर्षीया रञ्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । […]
बिर्तामोड, भदौ ४ । झापाका दुईसहित कोशी प्रदेशका छवटा अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रममा व्यापक अनियमितताको प्रयास गरेका छन् । झापाको दमकस्थित किओच अस्पतालले २९ लाख ४० हजार ३९५ रुपैयाँ, झापाकै भद्रपुरस्थित प्रादेशिक […]
बिर्तामोड, भदौ ४ । इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् । मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको […]
बिर्तामोड, भदौ ४ । हुलाकी राजमार्गअन्तर्गत भद्रपुरको मेची पुलदेखि गौरीगञ्जको रतुवा खेलासम्म पर्ने नदीमा बन्नुपर्ने पाँचवटा पुल दशक बित्दा पनि बनेका छैनन् । सो क्षेत्रमा कनकाईसहित रतुवा, भुतेनी, सानो माइखोला, लेहेरा खोलाका पाँचवटा पुल हालसम्म […]
बिर्तामोड, भदौ ४ । हिन्दुहरूको घरमा प्रायः पूजा–पाठका लागि विशेष रूपमा एक ठाउँ बनाइन्छ । यस्तो ठाउँ जहाँ भगवानको दर्शन र पूजापाठ गरिन्छ । पूजा कोठाको महत्व केवल त्यहाँ दिन–रात दियो बाल्नु र आरती गर्नु […]
बिर्तामोड, भदौ ४ । नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सुपारी बरामद गरेको छ । सोमबार साँझ ७ः३० बजे मेचीनगरबाट प्रहरीले अवैध सुपारी बरामद गरेको हो । मेचीनगर ६ पिङकी ठ्याक भन्ने ठाउँबाट प्रहरीले […]
बिर्तामोड, भदौ ३ । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते भएका छन् । आज दिउँसो २ः१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. ३ […]
बिर्तामोड, भदौ ३ । अन द जव ट्रेनिङ (ओजेटी) मा आएका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालक अलेक मेचे रिहा भएका छन् । उनीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । […]
मेचीनगर, भदौ १ । झापाको काँकरभिट्टामा छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले नेपाल बुद्धिचाल महासंघको साझेदारीमा यही भदौ ७ गतेदेखि १० गतेसम्म छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल हुने भएको हो […]