बिर्तामोड, भदौ १ । भारत सिलिगुडीको खेलकुद सामग्री उत्पादन कम्पनी सिल्को ग्रुप अफ कम्पनीले दुईजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ । आज झापाको भद्रपुरमा आयोजित कार्यक्रमका बीच सिल्कोले भद्रपुर झापा गोल्डकपको समन्वयमा फुटबलर रेजिन […]
बिर्तामोड, भदौ १ । प्रहरीले झापाको मेचीनगरबाट दुईजनालाई लागुऔषध पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति ४ बुधबारेका ३१ वर्षीय […]
बिर्तामोड, भदौ १ । झापामा तेस्रोलिङ्गीको नाममा आतङ्क बढ्दै गएको छ । तेस्रोलिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरू बताउँछन् । आफूले भनेजति रकम दिनुपर्ने, नदिए धम्की दिने, गाली गर्ने, अश्लील शब्द प्रयोग गर्ने, शरीरका संवेदनशील […]
बिर्तामोड, भदौ १ । आसन्न १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ र विकास समितिहरुसँग अन्तरक्रिया गरेको छ । विराटनगरमा भएको कार्यक्रममा बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईले […]
बिर्तामोड, साउन ३२ । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड धरौटीमा रिहा भएका छन् । अदालतमा ३० हजार रुपैयाँ बुझाएर ६९ वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे आज रिहा भएका […]
बिर्तामोड, साउन ३२ । दोस्रो संस्करणको गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को डिजिटल अडिसन भदौ १ गते (भोलि) देखि हुने भएको छ । आज आयोजक अमर कृति म्युजिक प्रालिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी […]
बिर्तामोड, साउन ३२ । फोहोर टाइल्सको कारणले गर्दा बाथरुमको सम्पूर्ण शो बिग्रन्छ । पहेँलो टाइल्सको कारणले गर्दा प्रायः मानिसहरूलाई पाहुनाको अगाडि लाज महसुस हुन्छ । यदि तपाईं आफ्नो बाथरुमको टाइल्सको पहेँलोपन हटाउन चाहनुहुन्छ भने टमाटरको […]
बिर्तामोड, साउन ३२ । वित्तीय कारोबारमा सहज नभएपछि झापामा खोलिएका धेरै घरेलु उद्योहरु बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गएको वर्ष मात्र ५६८ […]
मेचीनगर, साउन ३२ । वर्षौंसम्म नाका बन्द गरेर बंगलादेशको आन्दोलनकै बेला भारतले काँकरभिट्टासँग जोडिएको पानीट्यांकीस्थित रानीगञ्ज नाका खोलिदिएपछि सुरक्षा चुनौती बढेको छ । बंगलादेशमा आन्दोलन चर्किंदा त्यहाँका नागरिकहरु भारत हुँदै नेपाल प्रवेश गर्नसक्ने खतरा बढेको […]
बिर्तामोड, साउन ३२ । वृद्ध व्यक्तिले पनि आफूलाई स्वस्थ राख्न तथा हड्डीहरु बलियो बनाइराख्न नियमित रुपमा केही योगासन गर्नुपर्दछ । जसले उनीहरुको शरीर बलियो हुनुका साथै उमेर बढ्दै गएको असर पनि कम हुन्छ । ताडासन […]