बिर्तामोड, असोज ८ । झापको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । हिजो राति ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका यामबहादुर लिम्बूको उपचारको क्रममा आज बिहान ०२ः४० बजे बिएन्डसी अस्पतालमा […]
बिर्तामोड, असोज ७ । झापा शिवसताक्षी-३ को उन्नति बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका सेयर सदस्य तथा बचतकर्तालाई उजुरी दिन प्रहरीले सार्वजनिक सूचना निकालेको छ । सहकारीका अध्यक्ष सुमन खनालका विरुद्धमा पीडित नन्दप्रसाद सुवेदीसहित […]
बिर्तामोड, असोज ७ । झापा भद्रपुर नगरपालिका–६ तेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको असोज २ गते भारतमा हत्या भएको प्रहरीले जनाएको छ । उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थानाअन्तर्गतको बिन्नागुरी ग्राम पञ्चायत […]
बिर्तामोड, असोज ७ । झापाको बिर्तामोड-२ सोमबारेमा आजदेखि सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर […]
बिर्तामोड, असोज ७ । झापाको हल्दिबारीमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको बताइएको छ । हिजो राति अन्दाजी १ः३० बजेको समयमा हल्दिबारी गाउँपालिका–३ रमाइलो चोक निवासी […]
बिर्तामोड, असोज ७ । झापाको बिर्तामोड-२ सोमबारेमा आजबाट सुरु हुने जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ को उद्घाटन खेलमा राजगढ एफसी र शनिश्चरे एफसी खेल्दै छन् । त्यस्तै, आज हुने दोस्रो खेलमा बिर्तामोड युनाइटेडले झिलझिले युवा परिवारसँग […]
बिर्तामोड, असोज ७ । देशभर मनसुनी वायुको प्रभाव रहेको बेला पूर्वी नेपालमा आज राति वर्षा हुन सक्ने अनुमान गरिएको छ । पाँच दिनयता लगातारको उच्च तापक्रमले झापासहित पूर्वी तराईका बासिन्दा गर्मीका कारण आजित बनिरहेका बेला […]
बिर्तामोड, असोज ७ । तपाईंले धेरै सुन्नुभएको छ पानी धेरै पिउनुपर्छ भनेर । यसले स्वास्थ्य राम्रो हुन्छ तर तपाईं पानी कम पिउँदा हुने नोक्सानका बारेमा त्यति थाहा पाउनुभएको छैन होला । यहाँ जानौँ पानी कम […]
बिर्तामोड, असोज ६ । मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकपमा झापा ११ एफसीले सानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतबार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीविरुद्ध […]