बिर्तामोड, भदौ २३ । झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा […]
बिर्तामोड, भदौ २३ । घुम्न गएका झापा बाह्रदशीका दुईजना युवाका साथबाट रकम लुट्ने सातजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । झापा बाह्रदशी–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतका साथबाट दुई लाख […]
बिर्तामोड, भदौ २३ । मानिस जतिसुकै राम्रो कपडा जुत्ता लगाएर अनुहार चम्काएर तयार भएर कसैसँग प्रस्तुत भए पनि यदि बोल्दाखेरी मुखबाट नराम्रो गन्ध निस्कियो भने त्यो एकदमै लज्जास्पद मानिन्छ । मुखबाट जतिसुकै मिठा शब्द निस्किए […]
बिर्तामोड, भदौ २३ । सामाजिक कार्यलाई निरन्तरता दिँदै झापा अर्जुनधारा-५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् । अर्जुनधारा ५ स्थित पानीकलमा रहेको बागेडाँगी सामुदायिक […]
दमक, भदौ २२ । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हाल दमक-५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार, जोख्ने तराजु […]
बिर्तामोड, भदौ २२ । झापा बिर्तामोडका युवा व्यवसायी तथा समाजसेवी युवराज कार्की पर्वतले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघले एक करोड रुपैयाँ बराबरको व्यवसायी […]
बिर्तामोड, भदौ २२ । झापा बिर्तामोडमा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । बिर्तामोड – ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो । शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण […]
बिर्तामोड, भदौ २२ । चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबिबिएस अध्यापनका लागि सिट निर्धारण गरेको छ ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो । दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको […]
बिर्तामोड, भदौ २० । प्रहरीले झापाको मेचीनगरका विभिन्न स्थानबाट भनसार छलेर ल्याइएको कपडा बरामद गरेको छ । कपडा धनीबारे प्रहरी अन्योल छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर […]
बिर्तामोड, भदौ २० । देशभर मनसुनी वायुको प्रभाव रहेको बेला झापासहित पूर्वी नेपालमा मौसम परिवर्तन भएको छ । बिहान २ बजेदेखि एक घण्टासम्म सुख्खा चट्याङ परेको थियो । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको […]