बिर्तामोड, भदौ १३ । झापाका सागर पौडेलको कतारमा निधन भएको छ । वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि कतार गएका उनको शव नेपाल ल्याइसकिएको छ । झापा बुद्धशान्ति-४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी […]
बिर्तामोड, भदौ १२ । झापाको भद्रपुर नाकाबाट विविध समान भारत निर्यात गर्न सहजीकरणका लागि त्रिपक्षीय पहल भएको छ । भद्रपुरका नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा गलगलिया भन्सार गएको एक टोलीले त्यहाँको भन्सार प्रमुखसँग कुरा गरेपछि भन्सार […]
बिर्तामोड, भदौ १२ । सामान्यतया दैनिक क्रियाकलापमा आलस्यपन वा शरीर निष्क्रिय रहँदा खुट्टा बाउँडिने समस्या हुन्छ । खुट्टाको तिघ्रानेर वा पिँडुलाको मासु पल्टिनुलाई सामान्य बोलीचालीको भाषामा बाउँडिनु वा फर्किनु भनिन्छ । खुट्टा बाउँडिदा कडा दुखाइ […]
बिर्तामोड, भदौ १२ । पूर्वी तराईका अन्य बजारजस्तै एक समयको चल्ती बजारका रुपमा दक्षिणी झापाको भद्रपुरलाई मानिन्थ्यो । २००८ सालमै नगरपालिका बनेको भद्रपुर नेपालकै पुरानो नगर हो । धान चामल व्यवसायमा भद्रपुरको अलग्गै पहिचान थियो […]
बिर्तामोड, भदौ १२ । पछिल्लो समय बिर्तामोडमा ठगी गर्दै बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेड लिंकका प्रोप्राइटर चूडामणि पौडेल पनि बेपत्ता छन् । साउन २० […]
बिर्तामोड, भदौ १२ । झापाको बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अनुसार मंगलबार तोलामा १ लाख ५२ हजार ८०० रुपैयाँ कायम भएको […]
बिर्तामोड, भदौ १२ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले सुकेको भारतीय प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको जनाएको छ । बुधबारका लागि मूल्यसूची तोक्दै समितिले कलकत्ता, बेलडाँगा र नासिकको सुकेको प्याजको न्यूनतम थोक […]
बिर्तामोड, भदौ १२ । आमाछोरीलाई ठक्कर दिएर भागिरहेका दमकका सिटीसफारी चालक फिलिप भन्ने लछुमन लिम्बूलाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-९ बस्ने ५५ वर्षीय लिम्बूले गत असार १४ […]
बिर्तामोड, भदौ १२ । झापा बिर्तामोडका एक व्यक्तिको भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ । तीर्थयात्रीहरु लिएर भारत वृन्दावन गएको बस दुर्घटनामा अन्दाजी ४५ वर्षका धर्मेन्द्र भुजेलको मृत्यु भएको हो । सुनसरीको इनरुवा घर […]
बिर्तामोड, भदौ ११ । झापामा संकलन हुने राजश्व र खर्च बराबरीजस्तो देखिएको छ । झापालाई सामान्य आर्थिक गतिविधि भएको जिल्लाको रूपमा चिनिन्छ । संघीय कोष तथा लेखा नियन्त्रण कार्यालय झापाको विवरणअनुसार संघीय सरकारमार्फत झापामा खर्च […]