बिर्तामोड, साउन ३२ । फोहोर टाइल्सको कारणले गर्दा बाथरुमको सम्पूर्ण शो बिग्रन्छ । पहेँलो टाइल्सको कारणले गर्दा प्रायः मानिसहरूलाई पाहुनाको अगाडि लाज महसुस हुन्छ । यदि तपाईं आफ्नो बाथरुमको टाइल्सको पहेँलोपन हटाउन चाहनुहुन्छ भने टमाटरको […]
बिर्तामोड, साउन ३२ । वित्तीय कारोबारमा सहज नभएपछि झापामा खोलिएका धेरै घरेलु उद्योहरु बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गएको वर्ष मात्र ५६८ […]
मेचीनगर, साउन ३२ । वर्षौंसम्म नाका बन्द गरेर बंगलादेशको आन्दोलनकै बेला भारतले काँकरभिट्टासँग जोडिएको पानीट्यांकीस्थित रानीगञ्ज नाका खोलिदिएपछि सुरक्षा चुनौती बढेको छ । बंगलादेशमा आन्दोलन चर्किंदा त्यहाँका नागरिकहरु भारत हुँदै नेपाल प्रवेश गर्नसक्ने खतरा बढेको […]
बिर्तामोड, साउन ३२ । वृद्ध व्यक्तिले पनि आफूलाई स्वस्थ राख्न तथा हड्डीहरु बलियो बनाइराख्न नियमित रुपमा केही योगासन गर्नुपर्दछ । जसले उनीहरुको शरीर बलियो हुनुका साथै उमेर बढ्दै गएको असर पनि कम हुन्छ । ताडासन […]
बिर्तामोड, साउन ३२ । झापाको शिवसताक्षी नगरपालिकाका एक युवालाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा […]
बिर्तामोड, साउन ३१ । मोफसलको फुटबलमा सक्रिय झापाली क्लब बिर्तामोड युनाइटेड एफसी महिला टिमका तीन खेलाडीहरुले भुटानको शीर्ष महिला लिग खेल्ने भएका छन् । बिर्तामोड युनाइटेडबाट स्थानीय फुटबल, कोशी प्रदेशस्तरीय फुटबल हुँदै नेपालको राष्ट्रिय युथ […]
मेचीनगर, साउन ३१ । पूर्वी नाका काँकरभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुला गरेसँगै पर्यटक आउने क्रम बढेको अध्यागमन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर २२५ […]
बिर्तामोड, साउन ३१ । झापाको बिर्तामोडमा हात्ती रोक्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार निर्माणको काम सुरु भएको छ । हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा […]
बिर्तामोड, साउन ३१ । झापाको बिर्तामोडमा डोङफेङ विद्युतीय सवारी साधनको बिक्री सुरु भएको छ । सहारा अटोमोबाइल्सले पूर्वमा डोङफेङ गाडीको आधिकारिक बिक्रेताका रुपमा बिक्री सुरु गरेको हो । चीनको ठुला गाडी निर्मातामध्येको एक डोङफेङका गाडीहरू […]