दमक, साउन २२ । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार […]
दमक, साउन २२ । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । पालिकाका अध्यक्ष हुकुमसिंह राईले सोमबार सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि […]
बिर्तामोड, साउन २२ । झापा भद्रपुरका दुईजना युवा भारतबाट लागुऔषध ल्याउँदै गर्दा पक्राउ परेका छन् । प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो दिउँसो ४ः४५ बजे भद्रपुर-९ निन्दा खोलाको पुलमा […]
मेचीनगर, साउन २१ । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो । […]
मेचीनगर, साउन २१ । बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकरभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू […]
बिर्तामोड, साउन २१ । शरीर स्वस्थ बनाउन समयमा भोजन गर्नु जरुरी हुन्छ । तर, अहिलेको व्यस्त जीवनशैलीले गर्दा धेरै मानिसले समयमा खाना खान पाउँदैनन् । यस्तोमा उनीहरुले आधा रातमा भोजन गर्छन् । आज हामी रातको […]
बिर्तामोड, साउन २१ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख […]
बिर्तामोड, साउन २१ । जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष मौसम बुलेटिन जारी गरी साउन २२ र २३ गते देशभरि मनसुन सक्रिय हुन लागेको जानकारी दिएको छ । अहिले पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा […]
बिर्तामोड, साउन २१ । झापाका सातजना युवाको समूह कृषि क्षेत्रमा भविष्य देखेर किबी र लोठसल्ला (टेक्सस मेरिई)को खेतीमा लागेका छन् । सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा […]
बिर्तामोड, साउन २१ । बिर्तामोडमा अनुचित लेनदेनसम्बन्धी कसुरमा मुद्दा परेपछि फरार रहेका मिटरब्याजी मधुकर बस्नेत पक्राउ परेका छन् । कृष्णप्रसाद शिवाकोटीले जाहेरी दिएपछि ललितपुर महालक्ष्मी नगरपालिका–६ घर भई हाल बिर्तामोड–५ मा डेरा गरी बस्ने ३४ […]