बिर्तामोड, साउन १६ । केही दिनयता दिउँसो घाम लाग्ने तथा राति–राति पानी पर्ने भइरहेको छ । राति भारी वर्षा हुँदा विभिन्न नदीहरूमा बाढी आउनुका साथै डुबान पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका […]
मेचीनगर, साउन १६ । झापाको मेचीनगर नगरपालिकाले साउन १ गतेदेखि लागु गरेको पूर्वाधार उपयोग सेवा शुल्कको असुली स्थगन गरेको छ । अर्को निर्णय नभइञ्जेलका लागि ‘पटके सवारी कर’ को नामले चिनिने यो कर असुली कार्य […]
बिर्तामोड, साउन १६ । झापाको बुद्धशान्तिमा रहेको आदर्श युवा क्लबले स्थानीय एक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमका बीच बुधबारे बजारको बुद्ध आदर्श माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको […]
बिर्तामोड, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । खतिवडाको तर्फबाट आवास […]
भद्रपुर, साउन १६ । झापा भद्रपुरको मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार […]
दमक, साउन १६ । मोरङको उर्लाबारीमा भएको मोटरसाइकल दुर्घटनामा दमकका एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार साँझ मोरङको उर्लाबारी नगरपालिका–९ मा मे. ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित […]
प्रहरी हिरासतमा दर्जीसँगै खड्का बिर्तामोड , साउन १६ । तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मृत्यु भएको छ । बिरामी भएर धुलाबारीको मेची आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर-७ का २८ […]
बिर्तामोड, साउन १६ । झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट लागुऔषधसहित दमकका तीनजना युवालाई पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई […]
भद्रपुर, साउन १५ । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भद्रपुरको लेखनाथ चोकस्थित संगठनको […]
बिर्तामोड, साउन १५ । हृदयघातका कारण निधन भएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको आज अन्त्येष्टि गरिएको छ । आज बिहान हल्दिबारी गाउँपालिकास्थित भेलागुडी वनमा किरात संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा कोशी प्रदेश फुटबल […]