![Adv below_nav](https://jhapatoday.com/wp-content/uploads/2024/05/Shikhar_Pharmacy.gif)
Category: 'टप'
![](https://jhapatoday.com/wp-content/uploads/2024/06/Rojgar-Sambad-manch.jpg)
भद्रपुरमा रोजगार सम्वाद मञ्च गठन
बिर्तामोड, असार ३ । झापाको भद्रपुर नगरपालिकाभित्र रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जना गर्ने उद्देश्यले रोजगार सम्वाद मञ्च गठन भएको छ । त्यस्तै, विधिहरुको विकास गर्ने, रोजगार नीति तथा […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/snooker.jpg)
बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर’ प्रतियोगिता हुने
बिर्तामोड, असार ३ । झापाको बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर २०८१’ प्रतियोगिता हुने भएको छ । आयोजक बिर्तामोड स्नुकरले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता तयारीका बारेमा जानकारी दिएको हो । असार १५ गतेदेखि बिर्तामोडमा […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/pasina.jpeg)
पसिनाको दुर्गन्ध हटाउने उपाय
बिर्तामोड, असार ३ । गर्मी मौसममा जति राम्रो कपडा लगाए पनि घाममा बाहिर हिँडेपछि पसिनाले कपडा खराब नै हुन्छ । यसबाहेक पसिनाको दुर्गन्ध कपडाबाट आउने थाल्छ । यसको कारण सार्वजनिक ठाउँहरूमा लज्जास्पद अनुभूति गर्नुपर्ने पनि […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/news.jpg)
मेचीनगरमा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न
मेचीनगर, असार २। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा भएको आज दोस्रो दिनको तालिमको सहजीकरण पत्रकार जीएन शर्माले […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/pathivarahotel.jpg)
बिर्तामोडको होटलमा एक व्यक्ति मृत भेटिए
बिर्तामोड, असार २ । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/sabdah.jpg)
कनकाईमा विद्युतीय शवदाह गृह बन्ने
बिर्तामोड, असार २ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याएको बजेटमा झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको प्रदेशको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/pp.jpg)
मेचीनगरमा विकास पत्रकारिता तालिम सुरु
मेचीनगर, असार १। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुई दिवसीय विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा सुरु भएको तालिममा ३० भन्दा बढी पत्रकारहरुको […]![](https://jhapatoday.com/wp-content/uploads/2023/10/petrol.jpg)
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
बिर्तामोड,असार १ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियनआयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/jhapa11m.jpg)
झापा ११ एफसीलाई धनुषामा फुटबलको उपाधि
बिर्तामोड,असार १ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले मधेश प्रदेशमा भएको फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । आज धनुषाको सहिदनगर नगरपालिकाको यदुकुहामा भएको तेस्रो मेयर कपको फाइनलमा उदयपुरको गाईघाट फुटबल क्लकलाई हराउँदै झापा […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/dhimaljati.jpg)