![Adv below_nav](https://jhapatoday.com/wp-content/uploads/2024/05/Shikhar_Pharmacy.gif)
Category: 'टप'
![](https://jhapatoday.com/wp-content/uploads/2020/04/mausam.jpg)
मनसुनमा सबैभन्दा धेरै प्रभाव झापामा पर्ने अनुमान
बिर्तामोड, जेठ २१ । यस वर्षको मनसुन अवधिमा सबैभन्दा धेरै झापा प्रभावित हुने अनुमान गरिएको छ । कोशी प्रदेशका १४ जिल्लाहरुमध्ये झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/ratuwagadi.jpeg)
दमक आउँदै गरेको जिप रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु
दमक, जेठ २१ । झापा र इलाम सीमावर्ती चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु भएको छ । दमकबाट इलामको लारूम्बा जाँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/bipat1.jpeg)
अरिदमन गणले गर्यो विपदको पूर्वतयारी अभ्यासको प्रस्तुतीकरण
बिर्तामोड, जेठ २१ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले मनसुन–४ कार्यक्रमअन्तर्गत विषयगत प्रस्तुतीकरण तथा गोलबन्ध अभ्यास (टिटिएक्स) सञ्चालन गरेको छ । मनसुनको सुरुवातसँगै झापामा हुने मनसुनजन्य विपद तथा जोखिमको प्रतिकार्यस्वरुप पूर्वतयारी र विपदको समयमा […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/PU.jpg)
पूर्वाञ्चल विश्वविद्यालय र १३ वटा कम्पनीबीच सम्झौता
बिर्तामोड, जेठ २१ । विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/btmkhanepani.jpeg)
नौ हजार परिवारलाई पानी खुवाउँदै बिर्तामोड खानेपानी
बिर्तामोड, जेठ २१ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नौ हजारभन्दा बढी घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले बिर्तामोडको १० वटै वडा र अर्जुनधारा–५, ६ र ११ का केही […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/futsal1.jpg)
कर्पाेरेट फुटसलको उपाधि बिएन्डसी हस्पिटललाई
बिर्तामोड, जेठ २१ । राउन्ड टेबल नेपालले आयोजना गरेको कर्पाेरेट फुटसल प्रतियोगिताको उपाधि बिर्तामोडको बिएन्डसी हस्पिटलले जितेको छ ।नकआउटका आधारमा आयोजित प्रतियोगितामा बिएन्डसी हस्पिटलले बाजी मारेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको लक्ष्मी सनराइज बैंक […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/nma.jpeg)
‘कानुन कार्यान्वयन नहुँदा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण’
बिर्तामोड, जेठ २१ । नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेको आक्रमण तथा असुरक्षाका सम्बन्धी कानुनको प्रचारप्रसार तथा अन्तरक्रिया सम्पन्न भएको छ । आज झापाको बिर्तामोडमा भएको कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनका बारेमा […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/cabletar.jpeg)
तीन दिनभित्र सूचीकृत नभए बिर्तामोड-१ मा इन्टरनेटको तार काटिने
बिर्तामोड, जेठ २१ । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा सञ्चालनमा रहेका केवल नेटवर्क तथा इन्टरनेट कम्पनीको तार तीन दिनभित्र व्यवस्थित गर्न समय दिइएको छ । वडा कार्यालयमा भएको छलफलमा वडा नम्बर १ भित्र सञ्चालनमा […]![](https://jhapatoday.com/wp-content/uploads/2024/06/kapur.jpg)
दैनिक एउटा कपुर जलाउँदा हुन्छ धेरै फाइदा
बिर्तामोड, जेठ २१ । कपुरलाई धेरैजसो पूजा तथा कपडाहरुमा सुगन्धका लागि प्रयोग गरिन्छ । तर यसलाई जलाउँदा पनि धेरै फाइदाहरु हुन्छन् । आउनुहोस् स्वास्थ्य विशेषज्ञबाट दैनिक एउटा कपुर जलाउँदा हुने स्वास्थ्य लाभका बारेमा जानौं । […]![](https://jhapatoday.com/wp-content/uploads/2021/06/bnc-1.jpg)