Category: 'Uncategorized'
डेस्टिनी करियर एजुकेशनको शाखा बिर्तामोडमा
बिर्तामोड, चैत ५ । काठमाडौँको सामाखुसीमा मुख्य कार्यालय रहेको डेस्टिनी करियर एजुकेशन प्रालीले झापाको बिर्तामोडमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ। झापाबाट जापान अध्ययन र रोजगारीका लागि जानेहरूको चाप बढेसँगै विद्यार्थीको सहजताका लागि शाखा सञ्चालनमा […]
कनकाईमा पिकअप र बस जुध्दा एक बालकको मृत्यु, १२ जना घाइते
बिर्तामोड, माघ १ । झापाको कनकाईस्थित माईमेलामा दुईवटा सवारीसाधन ठक्कर खाँदा एकजना बालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर नगरपालिका बस्ने आफुद […]
झापामा ९२ जना थुनुवा भगाएको प्रहरीको पुष्टि
बिर्तामोड, भदौ २६ । झापाका विभिन्न प्रहरी कार्यालयहरुबाट जेनजीको आन्दोलनमा आन्दोलनकारीहरुले ९२ जना थुनुवा भगाएको प्रहरीले पुष्टि गरेको छ । भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ […]
इस्ट होराइजनका एनसिसी क्याडेटले गरे विभिन्न स्थानमा सरसफाइ
बिर्तामोड, भदौ २५ । इस्ट होराइजनका एनसीसी क्याडेटहरूले मेचीनगरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गरेका छन्। जेनजीको देशव्यापी रूपमा भदौ २४ र २५ गते भएको विरोध कार्यक्रमपछि उत्पन्न फोहर व्यवस्थापन गर्न इस्ट होराइजनका एनसीसी क्याडेटहरूले सरसफाइ […]
नाबालिकालाई करणी गरेर भागेका मेचीनगरका लिम्बू पक्राउ
मेचीनगर, असार ३ । नाबालिकालाई जबरजस्ती करणी गरेर भागेका मेचीनगरका एक युवा धुलाबारीमा पक्राउ परेका छन् । जेठ २१ गते राति ९ः३० बजे बुद्धशान्ति वडा नं.४ मंगलबारेमा १६ वर्षीया नाबालिका ललाई फकाई जबरजस्ती करणी गरेर […]
सुरुङ्गामा अवैधरुपमा ल्याउँदै गरेको एक ट्रयाक्टर काठ बरामद
बिर्तामोड, बैशाख २० । झापाको कनकाईमा सशस्त्र प्रहरीले अवैधरुपमा काठ ल्याउँदै गरेको ट्रयाक्टरसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति अन्दाजी १०ः५० बजे कनकाई नगरपालिका –३ सुरुङ्गा पुलमा सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेश शनिश्चरेबाट खटिएको […]
पताल गंगा सहकारीको करोडौँ रकम हिनामिना गरेर फरार खनाल पक्राउ
बिर्तामोड, बैशाख २० । झापा बिर्तामोडमा रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना गरेर फरार संस्थाका पूर्व अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । बचत कर्ताको करोडौँ रुपैँया रकम हिनामिना गरेर […]
हिसान फुटबल उपाधि बिर्तामोडको आदर्शलाई
बिर्तामोड, फागुन १५ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले प्रथम हिसान कोशी फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हिसान सुनसरीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आदर्शले बिर्तामोडकै निदि सेकेन्डरी स्कुललाई ४–० गोलले हरायो । इटहरी रंगशालामा […]
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु
बिर्तामोड, फागुन १० । झापाको बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । ठक्करबाट पैदलयात्री बुद्धशान्ति-२ की अन्दाजी ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते कार्कीलाई बिएन्डसी अस्पताल […]


