Category: 'Uncategorized'
बर्खा स्मृति क्रिकेटः बिर्तामोड र कनकाईको जित
बिर्तामोड, माघ ११ । डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका र कनकाई नगरपालिका बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल […]
भद्रपुरमा दुर्घटना हुँदा तीनजना घाइते
बिर्तामोड, पुस १० । झापाको भद्रपुरमा हिजो साँझ मोटरसाइकल र तीनपांग्रे अटोरिक्सा एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल-७ का २९ वर्षीय संसाद आलम र सोही मोटरसाइकलमा बसेका ३२ वर्षीय मोहम्मद […]
कमल दुर्घटनाका घाइते गुरागाईंको मृत्यु
बिर्तामोड, मंसिर ३० । झापाको कमल गाउँपालिकामा हिजो भएको सडक दुर्घटनामा घाइते एकजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका प्रदेश १–०१–०२ ह ९०१ नम्बरको सिटी सफारी चालक दमक–९ का ५३ वर्षीय राम गुरागाईंको मृत्यु […]
झापा कपमा आज झापा ११ र राजा क्लब इटहरी खेल्दै
बिर्तामोड, मंसिर ३० । प्रथम झापा कप २०८१ को दोस्रो खेल आज आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति (राजा) क्लब इटहरीबीच हुँदैछ । यो सिजन बेलबारी गोल्डकपको विजेता बनेको झापा ११ घरेलु मैदानमा […]
विराट–अर्जुन सहकारीको १५ औँ साधारणसभामा शपथ ग्रहण
बिर्तामोड, मंसिर २९ । विराट–अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोडको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन भएको छ । सभामा संस्थाका अध्यक्ष नवीन खरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा कुल १ करोड १२ लाख ६ […]
बिर्तामोडमा १० करोडको लागतमा कृष्ण प्रणामी स्वर्ण मन्दिर निर्माण हुने
बिर्तामोड, मंसिर २० । झापा बिर्तामोडको सीमामा पर्ने अर्जुनधारा-६ को सद्गुरु श्री देवचन्द्र सदनमा करिब १० करोड रुपैयाँको लागतमा कृष्ण प्रणामी स्वर्ण मन्दिर निर्माण हुने भएको छ । सद्गुरु सदनका सचिव पुष्प आचार्यका अनुसार मन्दिर […]
साढे तीन गुणाले बढ्यो भेनियर पत्ताको निर्यात
मेचीनगर, मंसिर २० । काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्षको चार महिनामा साढे १६ करोड रुपैयाँको भेनियर पत्ता निर्यात भएको छ । मेची भन्सार कार्यालय भन्सारका सूचना अधिकारी गणपति कडेलका अनुसार साउनदेखि कात्तिकसम्ममा काँकरभिट्टा नाका […]
कक्षा ११ र १२ तथा त्रिविका विद्यार्थीलाई एकैपटक मौका परीक्षा
बिर्तामोड, कात्तिक २६ । कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । कक्षा ११ र १२ मा […]
भद्रपुर सडक दुर्घटनाः अर्का मोटरसाइकल चालक गिरीको पनि निधन
बिर्तामोड, असोज २५ । हिजो राति झापाको भद्रपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । हिजो राति एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो भने आज दिउँसो अर्का मोटरसाइकल चालकको पनि मृत्यु […]


