Category: 'अपराध'
नाकमा लागुऔषध ल्याउने भारतीय किशोर पक्राउ
बिर्तामोड, चैत १८ । प्रहरीले झापाको भद्रपुरबाट नाकमा लागुऔषध ल्याउँदै गर्दा बिर्तामोडका एकजना किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-४ बस्ने १८ वर्षीय अमर कुमार रहेका छन् । […]
केर्खामा मकैबारी भेटिइन् नवजात शिशु, आमाको खोजी सुरु
बिर्तामोड, चैत १६ । झापाको कमल गाउँपालिकामा एकजना नवजात शिशु बेवारिसे अवस्थामा भेटिएकी छन् । उनको उद्दार गरेर उपचारका लागि दमक पठाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल-३ केर्खामा बच्चा जन्माएर मकैबारीमा फालिदिएकी […]
भारतीय नागरिक यादव ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, चैत १३ । प्रहरीले झापाको भद्रपुरस्थित सीमा क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब २० ग्राम लागुऔषध ब्राउन सुगरसहित भारतीय नागरिकलाई आज पक्राउ […]
झापाबारे कार्की आयोगः ज्यान गएको घटनाको दोषीबारे मौन
बिर्तामोड, चैत १२ । गत भदौ २३ र २४ गते जेनजीको नाममा भएको विध्वंशका कारण झापाको बिर्तामोडलगायत क्षेत्र निक्कै प्रभावित बने । झापाका सहर र गाउँमा करोडौँको भौतिक संरचना जल्यो । भदौ २३ र २४ […]
बुद्धशान्तिमा सखुवाको काँचो काठसहित लिम्बू पक्राउ
बिर्तामोड, चैत १२ । झापाको बुद्धशान्तिमा सखुवाको काँचो काठसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सखुवाको गोलियासहित अटो र त्यसका चालक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बुद्धशान्ति-१ दामा […]
वृद्ध आमालाई कुटपिट गर्ने छोरा पक्राउ
बिर्तामोड, चैत १०। झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, क्याम्पस मोडमा वृद्ध आमामाथि कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो आफ्नै ७९ वर्षीया आमा चन्द्रमाया घिमिरेलाई ३७ वर्षीय छोरा यशिस घिमिरेले निर्घात कुटपिट […]
हिरासतबाट छुटाइदिन्छु भन्दै ठग्ने दुईजना पक्राउ
बिर्तामोड,चैत १० । लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दमक वडा नम्बर ९ का ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका वडा नम्बर […]
कचनकवलमा दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, चैत १० । झापाको कचनकवलमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कचनकवल ४ केचनामा सिटी सफारीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कचनकवल-४ का ५० वर्षीय सुकदेव गणेश […]
मलद्वारमा ब्राउनसुगर ल्याउने धादिङ र सर्लाहीका दुईजना पक्राउ
बिर्तामोड, चैत ९ । प्रहरीले दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट मलद्वारमा ठुलो मात्रामा लागुऔषध ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका–५ का ४४ वर्षीय […]


