Category: 'अपराध'

अर्जुनधाराको टाङटिङ खोलाबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा
बिर्तामोड, बैशाख २८ । सशस्त्र प्रहरीले झापा अर्जुनधारा नगरपालिकाको क्षेत्र भएर बग्ने टाङटिङ खोलको निषेधित क्षेत्रबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक राउतको […]
दमकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा लिम्बूको मृत्यु, एक घाइते
दमक, बैशाख २८ । झापाको दमकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । हिजो राति १० बजे रवि बस स्ट्यान्डमा दुर्घटना भएको हो । दमकको फाल्गुनन्द चोकदेखि हबल्दार चोकतर्फ जाँदै गरेको […]
कनकाईमा मध्यरातमा श्रीमानद्वारा श्रीमतीको हत्या
बिर्तामोड, बैशाख २८ । झापाको कनकाईमा श्रीमानले श्रीमतीलाई खुकुरीले हानेर हत्या गरेका छन् । उनीहरुबीच झगडा हुँदा श्रीमानले खुुकुरीले घाँटीमा हानेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा कनकाई-२ सुकेडाँगीका कविराज हेमरमले […]
बिर्तामोड र दमकमा ग्याङफाइट
बिर्तामोड, बैशाख २७ । झापाको बिर्तामोड र दमकमा युवाहरुबीच ग्याङफाइट भएको छ । दुई समूहबीचको झडपमा दुईजना घाइते भएका छन् भने दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार बिर्तामोड ६ स्यालडाँगीमा सोही ठाउँका १७ वर्षीय […]
अर्जुनधाराबाट अवैध उत्खनन् गर्ने दुईवटा एक्जाभेटर नियन्त्रणमा
बिर्तामोड, बैशाख २६ । जिल्ला प्रशासन र जिल्ला प्रहरीको टोलीले मापदण्डविपरीत बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा दुईवटा एक्जाभेटर नियन्त्रणमा लिएको छ । संयुक्त अनुगमन टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ३ टाङटिङ खोलाबाट एक्जाभेटर […]
बिर्तामोडमा बढ्यो चोरीको घटनाः दुई साता नबित्दै फेरि १९ लाखको धनमाल चोरी
बिर्तामोड, बैशाख २६ । झापाको बिर्तामोडमा २९ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको दुई साता नबित्दै फेरि धनमाल चोरी भएको छ । आज बिहान ११ देखि १२ बजेको बीचमा बिर्तामोड ३ पुण्डरी टोल बस्ने किरण दाहालको […]
झापा गोल्डकपका पूर्वअध्यक्ष बस्नेत घरमै मृत भेटिए
बिर्तामोड, बैशाख २६ । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवम बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् । उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेको प्रहरीको […]
मेचीनगरका दुई युवा ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, बैशाख २६ । प्रहरीले मेचीनगरका दुईजना युवालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरुलाई सीमावर्ती काँकरभिट्टा बजारको बर्मेली टोलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १२ बस्ने […]
भद्रपुरकी राईको खोटाङमा भीरबाट लडेर मृत्यु
बिर्तामोड, बैशाख २६ । झापा भद्रपुरकी एकजना महिलाको खोटाङस्थित पाहुना जाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भद्रपुर–२ का शुक्रराज राईकी श्रीमती हर्कमाया राई रहेकी छन् । हिजो दिउँसो १ […]